News Portal

  • प्रकाश कटुवाल र मिनु मगरको स्वरमा “भमराले हो” बजारमा

    हिमाली संचार संवाददाता
    ४२६ पटक

    प्रकाश योगी/काठमाडौ : पछिल्लो समयका चर्चित र ब्यस्त गायक प्रकाश कटुवालको शब्द/ संगीतमा मिनु मगरको भमराले हो प्रकाश कटुवालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

    गीतमा माया प्रेमका शब्दहरु चयन गरिएको प्रकाश कटुवाल र मिनु मगरको स्वर रहेको उक्त गीतको भिडियोमा सुरेश श्रेष्ठले क्यामेरा चलाएका छन । स्मृति तिमिल्सिना (गुरु आमा)को निर्देशन रहेको म्युजिक भिडियोमा प्रीयंका नेपाली र तेजेन्द्र गौतमको अभिनय रहेको छ । स्मृति म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली चयन

    कुवेत, १९ मे : कुवेतको नेपाली सामाजिक सस्था “लुम्बिनी समाज नेपाल कुवेत”को कार्यबाहक अध्यक्षको जिम्मेवारी...

    सामाजिक संजालमा भाइरल बनेको कांग्रेस सभापति देउवाको तस्बिर !

    काठमाडौँ, ५ जेठ : यतिबेला नेपाली कांग्रेसको जागरण अभियान देशभर चलिरहेको छ । देशका ७७ वटै...

    सल्यानको पश्चिमी क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा

    दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते...

    तपाईंको राशिफल : आज २०७६ साल जेठ ५ गते आइतबार, सन् २०१९ मे १९ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित)

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित) पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा...