News Portal

  • गायक गणेश सिंह ठकुरी र तुलसी घर्ती मगरको आवाजमा “सिम्तालीको शिर भोटेचुली”

    हिमाली संचार डटकमकमल सिंह ठकुरी
    ५६५ पटक
    कमल सिंह ठकुरी

    काठमाडौं १७, फागुन : मालती डिजिटल प्रालिको गौरवमय प्रस्तुतिमा गायक गणेश सिंह ठकुरी र केबि दर्लामी मगरको सयुक्त गीति एल्बम “सिम्तालीको शिर भोटेचुली” बोलको लोक दोहोरी गीत सांगितिक बजारमा हालै मात्र ल्याइएको छ।

    विशेषगरी सुर्खेतको सिम्ता क्षेत्रको रहनसहनको बारेमा तयार पारीएको उक्त गीतको शब्द केबि दर्लामी मगरले कोरेका हुन। सो गीतमा गायिका तुलसी घर्ती मगर र गायक गणेश सिंह ठकुरीकै आवाज रहेको छ भने रामु खड्काले लय भरेका छन।

    थमान कयालको निर्देशनमा साजन शर्मा र सुनिता सुनारले नृत्य तथा अभिनय गरेको गीतको भिडियो राजेश कुमालले क्यामेरा कैद गरेका हुन। भने अमर शाक्यको सम्पादनमा मान बहादुर मल्ल र सुरज चन्दको विशेष सहयोगमा तयार पारीएको सो गीतको म्युजिक भिडियोलाई मालती डिजिटलकै अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको छ।

    गायिका तुलसी घर्ती मगरले यो भन्दा अघि पनि सिम्ता क्षेत्रकै रहनसहनमा तयार पारीएको तपिकुमार सिंह ठकुरीद्वारा लिखित कमल सिंह ठकुरी र डम्मर मल्लको “मेरो माया कता छ कुन्नी” बोलको झ्याउरे गीतमा आवाज दिएकी थिइन। गायिका मगरले हिमालीसंचारसंग कुराकानी गर्दै भनिन – मैले आवाज दिएका हरेक गीतमा दर्शक श्रोताहरुको उत्तिकै साथ सहयोग पाएको बताइन् यो गीतमा पनि उत्तिकै साथ सहयोगको अपेक्षा गरेको बताइन्।

    साथै गायक गणेश सिंह ठकुरी भन्छन – मैले गायका अघिल्ला गीतहरुमा जस्तैः लोक गीत पारखि दर्शक श्रोताहरुको मन मुटुमा रहने उक्त गीत ल्याईएको बताए।

    गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

    यो पनि हेर्नुहोस।

    आखिर किन गणेश सिंह ठकुरीकै यादमा बाचेकी छिन त शान्ति श्री परियार (भिडियो सहित)

    आखिर किन गणेश सिंह ठकुरीकै यादमा बाचेकी छिन त शान्ति श्री परियार (भिडियो सहित)

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली चयन

    कुवेत, १९ मे : कुवेतको नेपाली सामाजिक सस्था “लुम्बिनी समाज नेपाल कुवेत”को कार्यबाहक अध्यक्षको जिम्मेवारी...

    सामाजिक संजालमा भाइरल बनेको कांग्रेस सभापति देउवाको तस्बिर !

    काठमाडौँ, ५ जेठ : यतिबेला नेपाली कांग्रेसको जागरण अभियान देशभर चलिरहेको छ । देशका ७७ वटै...

    सल्यानको पश्चिमी क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा

    दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते...

    तपाईंको राशिफल : आज २०७६ साल जेठ ५ गते आइतबार, सन् २०१९ मे १९ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित)

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित) पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा...