सबिता देवि अग्रवाल ट्रसले गरिदियो अतिविपन्न परिवारकाे छाेरीकाे बिवहा !

२०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रस ले माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना बजार नजिकैमा रहेको मगान टाेलका राम कुमार ऋिषिदेवकि छाेरी मनिका ऋिषिदेवकाे फाल्गुन १० गते ऋिषिदे परम्परा अनुसार बिवहा गराई दिएका छन। साे ट्रसले गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवारहरुलाई हरेक सहयोग गर्दे अाईरहेता पनि पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भएकै कारण छाेरी बिवहा नहुने भएको हुनाले बिवहा गर्ने उमेर भई सकेता पनि अार्थिक अभावका कारण बिवहा नहुने जानकारी पाएपछि सहयोग गर्न सुरु गरेको ट्रसका अध्यक्ष मदन लाल अग्रवाल (वगडिया)ले बताए। शुक्रबार बिवहा कार्यक्रम सहभागी हुँदै संस्थाका सदस्य राजेश शर्मा, वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मंन्डल, स्थानीय समाज सेवि कमल राजवंशी, अनिल महेश्वरी, कैलाश साह लागयतकाे उपस्थितिमा दुलहिलाई साडि, चुरा, पाउजु, घडि, दराज र दुलाहालाई घडि लुगाफाटो र जन्ति अाएका सबैलाई बहुभाेजकाे समेत अायाेजना गरेको थियो। केही दिन अगाडि समेत साेहि संस्थाले रामे ऋिषिदेव कि छाेरी सीता ऋिषिदेवकाे समेत सम्पूर्ण खर्च गरि … Continue reading सबिता देवि अग्रवाल ट्रसले गरिदियो अतिविपन्न परिवारकाे छाेरीकाे बिवहा !