News Portal

    • दोहोरी किङ शिव हमालले ल्याए टिपिकल गीत “लालुमाई” बजारमा (भिडियो सहित)

      हिमाली संचार संवाददाता
      २९५ पटक

      काठमाडौं : चर्चित सर्जक तथा गायक शिव हमालको शब्द तथा लय सृजनाको टिपिकल गीत “लालुमाई” हालै मात्र सार्वजनिक भएको छ । दोहोरी किङ हमालका थुप्रै गीतहरु नेपाली सांगितिक बजारमा अत्यन्तै लोकप्रीयता छन।

      “लालुमाई” बोलको गीतमा चर्चित गायिका बिष्णु माझी र गायक सन्दिप न्यौपानेको आवाज रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोमा गायक न्यौपाने र श्रृष्टी खड्काको अभिनय देख्न सकिन्छ।

      साई भिजन प्रालिले निर्माण गरेको उक्त भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । सो गीतको म्युजिक भिडियोलाई सर्जक तथा गायक हमालकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

      उक्त गीतको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

      _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

      हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
      थप समाचारका लागि हाम्रो वेबसाइट
      https://www.himalisanchar.com

      हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

      हामीसंग फेसबुकमा जोडिनुहोस।

      प्रतिकृया दिनुहोस्

      हामीसंग युटुबमा जोडिनको लागी SUBSCRIBE गर्नुहोस।

      एनआरएनए कुवेतद्वारा नेपाल र कुवेत बिचको फुटबल खेल हेर्न जाने नेपालीका लागि यातायात सेवा प्रदान

      कुवेत १९, मार्च : यहि मार्च २१ बिहिबार बेलुकि कुवेतको अहमादी स्थित अल सबाब स्पोर्टस...

      पत्रकारलाई विद्यार्थी नेत्रीको धम्की !

      मोरङ, पथरी : मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने ३ जना पत्रकारलाई आफुलाई विद्यार्थी नेत्री...

      सुगर पीडित प्रकास राईलाई संकलित रकम हस्तान्तरण

      खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल/कार्तिके टोल निवासी प्रकाश राई विगत लामो समय...

      राखेप र किरात राई खेलकुद संघलाई प्रतियोगिताको नाममा कहिलेसम्म झुकाउने ?

      गोपाल काफ्ले पथरी चैत ५, मोरङ : कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै...

      सहि बाटोमा आउन विप्लवलाई काँग्रेसको आह्वान

      काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको...