आखिर किन गणेश सिंह ठकुरीकै यादमा बाचेकी छिन त शान्ति श्री परियार (भिडियो सहित)

काठमाडौं : प्रीयसी म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा गायक गणेश सिंह ठकुरी र चर्चित गायिका शान्ति श्री परियारको समधुर स्वरमा सजिएको “तिम्रै यादमा बाच्न पाईयाछ” बोलको लोक दोहोरी गीत हालै मात्र सांगितिक बजारमा आएको छ। यस गीतमा प्रकाश भण्डारीको शब्द रहेको छ भने गायक ठकुरीले म्युजिक भरेका छ्न। बबिता श्रेष्ठको निर्देशनमा मोडल बुद्धवीर थापा र साया भण्डारीले नृत्य तथा अभिनय गरेका छ्न। सो गीतको भिडियोलाई मुकेश हुमागाईले क्यामेरामा कैद गरेका हुन भने अभिनास डिसिले सम्पादनमा प्रीयसी म्युजिकले नै बजार व्यवस्थापन गरेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्। यो पनि हेर्नुहोस।