News Portal

  • सांसद दवाडी निर्वाचन क्षेत्रको विकास निर्माणमा सक्रियता बढाउदै

    हिमाली संचार संवाददाता
    ६६ पटक

    गोरखा : नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी गाउँको समाजसेवामा व्यस्त हुनुभएको छ । प्रदेश सभामा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडी यतिवेला गाउँगाउँमा पुगेर गाउँको विकास निर्माणमा जुट्नुभएको हो ।

    यसैबीच सांसद दवाडीले महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ५० हजार, राम्चे आमा समूह सुलिकोट–८ पन्द्रुङ देउरालीलाई २० हजार, सुलिकोट–६ मैलुङमा १५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

    सोही अवसरमा सांसद दवाडीले गोरखाको विकासमा लागि आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । “मैले गोरखाली जनताको भोटका कारण सांसद हुने अवसर पाएको हुँ, गोरखाको विकासमा म पूर्ण रुपमा लाग्नेछु,”–उहाँले भन्नुभयो ।
    सांसद दवाडीको सिरानचोक, सुलिकोट र अजिरकोट गाउँपालिका निर्वाचन क्षेत्र हो ।

    __________

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हामीसंग युटुबमा जोडिनको लागी SUBSCRIBE गर्नुहोस।

    हामीसंग फेसबुकमा जोडिनुहोस।

    प्रतिकृया दिनुहोस्

    भारतीय वेश्यालयमा युवती बेच्ने मुख्य नाइके पक्राउ

    काठमाडौँ : भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री...

    बसाइसराईका कारण जनजातिको बाहुल्यता पर्वतका दर्जनौ गाउँबस्ती रित्तिए !

    पर्वतका ग्रामीण क्षेत्रबाट बसाई सर्ने क्रम बढेपछि गाउं रित्तिन थालेका छन । शिक्षा, स्वास्थ्य र...

    वैशाखदेखि ‘मार्केट डिलर’ संचालन आउदै !

    काठमाडौं : नागरिक लगानी कोषलाई मार्केट डिलरको रुपमा काम गर्न बाटो खुलेसँगै वैशाखदेखि काम थाल्ने...

    काबुलमा भिषण हमला : ४ को मृत्यु, ९० जना घाइते

    काबुल : अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी ४ व्यक्तिको...

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ २ गते बुधबार, तदअनुसार २०१९ जनवरी १६ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ...