News Portal

  • कुवेतको जेलमा अझै ५८ नेपाली कैदिबन्दी

    हिमाली संचार डटकम
    ७७१ पटक

    कमल सिंह
    कुवेत ९ सेप्टेम्बर – कुवेतमा अझै पनि ५८ जना नेपाली कामदारहरु विभिन्न आरोप लागेर जेल सजाय भोगिरहेका छन।

    नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमाली संचारलाई दिएको जानकारी अनुसार ५८ जना मध्ये ३ जना महिला र ५५ जना पुरुष रहेका छन।

    ५१ जना लागूऔषध (ड्रग्स) सेवन गरेको र ओसारपसारमा सग्लन भएको आरोपमा छन भने, ७ जना हत्या, झै-झगडा र चोरीको आरोपमा जेल सजाय भोगिरहेका छन।

    त्यस्तै नेपाली राजदुतावास कुवेतले यस्ता गलत कार्य कसैले पनि नगर्न आग्रह गरेको छ। आफू जे उदेश्य लिएर कुवेत आएको हो सो कुरा मनन गरेर आफ्नो उदेश्य परिपुर्ति गर्न समेत सुझाव दिएको छ।

    __________

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हामीसंग युटुबमा जोडिनको लागी SUBSCRIBE गर्नुहोस।

    हामीसंग फेसबुकमा जोडिनुहोस।

    प्रतिकृया दिनुहोस्

    भारतीय वेश्यालयमा युवती बेच्ने मुख्य नाइके पक्राउ

    काठमाडौँ : भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री...

    बसाइसराईका कारण जनजातिको बाहुल्यता पर्वतका दर्जनौ गाउँबस्ती रित्तिए !

    पर्वतका ग्रामीण क्षेत्रबाट बसाई सर्ने क्रम बढेपछि गाउं रित्तिन थालेका छन । शिक्षा, स्वास्थ्य र...

    वैशाखदेखि ‘मार्केट डिलर’ संचालन आउदै !

    काठमाडौं : नागरिक लगानी कोषलाई मार्केट डिलरको रुपमा काम गर्न बाटो खुलेसँगै वैशाखदेखि काम थाल्ने...

    काबुलमा भिषण हमला : ४ को मृत्यु, ९० जना घाइते

    काबुल : अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी ४ व्यक्तिको...

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ २ गते बुधबार, तदअनुसार २०१९ जनवरी १६ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ...