News Portal

  • गृहपृष्ठ Flash News, समाचार

    क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा: मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन

    सुनसरी। बढाे ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ। क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट...बाँकी

    डि बाेरिङ गाडेर छाडेकाे दुई बर्ष बितिसक्दा समेत काम अधुरै

    रंगेली। मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली स्थानलगायत १० स्थानमा डि बाेरिङकाे निर्माणकार्य सुरु भएता पनि हालसम्म पनि काम भने सम्पन्न हुन सकेको छैन। नेपाल सरकारले ०७३/०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत...बाँकी

    हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, औपचारिक प्रस्ताव ल्याउने प्रयास

    काठमाडौँ। नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। अभियानको प्रस्तावलाई औपचारिक रूपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरूको माग रहेको छ। यसै विषयमा छलफल...बाँकी

    राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता रङ्गेलीमा सुरु

    मोरङ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले १६औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। नगर स्तरीय साे खेल फाल्गुन ८ गतेदेखि १० गतेसम्म विभिन्न बिधामा खेलहरुकाे...बाँकी

    राजनीतिमा आउने विजय लामाको घोषणा

    काठमाडौं। अभिनेता विजय लामाको परिचयका विभिन्न आयाम छन्। उनी पेशाले विमान चालक (पाइलट) हुन्। सन् १९८५ देखि यो पेशामा आबद्ध रहेका उनी करिब ४ दशकदेखि अभिनयमा पनि सक्रिय छन्। सामाजिक कार्यमा पनि उनको अग्रसरता देखिन्छ।...बाँकी

    पपुवा न्यूगिनीमा जातीय भिडन्त हुँदा कम्तीमा ६४ जनाको मृत्यु

    (तस्बिर : एएफपी) सिड्नी। पपुवा न्यूगिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार...बाँकी

    निशुल्क हाईड्राेसिल सल्यक्रिया रंगेली अस्पतालमा सुरु

    मोरङ। रंगेली अस्पतालमा हाइड्रोसिलको निःशुल्क उपचार सुरु भएको छ। गत शुक्रबारदेखि हाइड्रोसिलको अपरेसन सेवा सुरु भएको हाे। उक्त सेवामा रङ्गेली नगरपालिका सुनबर्सी नगरपालिका धनपालथान गाउँपालिका लगायत आसपासका स्थानीयहरुले सेवा लिइरहेका छन्। शुक्रबारदेखि भएको शिविरमा हालसम्म...बाँकी

    हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

    मोरङ। रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५...बाँकी

    प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

    काठमाडौं। ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्। उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष...बाँकी

    ३ लाख कुवेती दिनार हिनामिना गरेको आरोपमा इजिप्टियन नागरिक पक्राउ

    कुवेत सिटी, कुवेत। आपराधिक सुरक्षा क्षेत्रले कुवेत उड्डयन सेवा कम्पनीबाट ३ लाख कुवेती दिनार पैसा हिनामिना गरेको आरोपमा एक इजिप्टियन नागरिकलाई पक्राउ गरेको छ। किर्ते र कागजात छेडछाड गरेको अभियोगमा अभियुक्तको खोजी, अनुसन्धान र पक्राउ...बाँकी