News Portal

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, रोचक-विचित्र

    चिडियाखानाको बाघमा पनि देखियो कोरोना संक्रमण

    एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमण लगातार बढिरहेको छ। विश्वभरी कै सबैभन्दा धेरै ३ लाख ३६ हजार मानिसहरु अमेरिकामै कोरोना संक्रमित छन्। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको...बाँकी

    एनआरएनएले गर्‍यो मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन

    गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ। कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै...बाँकी

    बाँकेमा रगत अभाव कम गर्न रक्तदान कार्यक्रम

    नेपालगन्ज : कोरोना भाइरसका कारण यतिबेला देशपुरै लकडाउन छ। देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ। जिल्लामै रगतको चरम अभाव देखिएपछि यतिबेला क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा रगतदान गर्नेको संख्या दिनानुदिन बढ्दै गएको...बाँकी

    स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले...बाँकी

    कोरोना नियन्त्रणका लागि ज्ञानेन्द्र शाहद्वारा २ करोड सहयोगको घोषणा

    पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड-१९ को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताउनु भएको छ। कोभिड-१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उहाँले विश्वमा...बाँकी

    एनजिओको आडमा दादागिरी, प्रहरीलाई गालीगलौज

    सुशासन र पारदर्शीताका क्षेत्रमा काम गर्ने बास नामक एनजिओको आडमा यसका अध्यक्ष रमेश सिटौलाले सुरक्षामा खटिएका प्रहरीलाई नै गालीगलौज गरी दुर्ववहारको प्रयास गरेको खुलेको छ। कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले नेपालगन्जसहित देशभर लकडाउन घोषणा...बाँकी

    नेपाली सेनाले कोरोनासम्बन्धि सूचना र जानकारी अब मोबाइल एपमा राख्ने

    नेपाली सेनाले कोरोनाभाइरस संक्रमित र शंकास्पदहरूको सूचना तथा जानकारी संकलनका लागि मोबाइल एप प्रयोगमा ल्याएको छ। सेनाले तयार गरेको एपको नाम कोभिड–१९ रेस्पोन्स एप नेपाल राखिएको छ। हाललाई एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि मात्रै एप तयार...बाँकी

    प्रदेश सांसद मल्लले दिए सरकारलाई ३ करोड

    काठमाडौं १५, २०७६ चैत : नेपाली कांग्रेस डडेल्धुराका सभापति एवम् सुदूरपश्चिमका प्रदेश सांसद कर्ण बहादुर मल्लले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन करोड रुपियाँ प्रदेश सरकारलाई दिने घोषणा गरेका छन्। डडेल्धुरा ‘ख’ बाट निर्वाचित सांसद...बाँकी

    स्वास्थ्यमन्त्री नहटाए प्रधानमन्त्रीको राजनीतिक योगदान टुकुचामा बग्नेछ : पूर्वसचिव उपाध्याय

    काठमाडौं १३, २०७६ चैत : नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल हटाएर अर्काे नियुक्त नगरे प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदान समाप्त हुने बताएका छन्। नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमण देखिन थालेका बेला...बाँकी

    नेपाल टेलिकमले रिचार्ज रकम बराबर बोनस ब्यालेन्स दिने

    काठमाडौं १२, २०७६ चैत : नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ। सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो...बाँकी