News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    रंगेली नगर युवा क्लवद्वारा संन्सारी मंन्दिरमा दिप प्रज्वलन

    रबिन्द्र बराल – बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस अहिले नेपालमा समेत देखा परेपछि आम मानिसहरु डर र त्रासमा रहेका छन । पछिल्लो समयमा काठमाडौमा काेराेना काे बिरामी फेला परेपछि अझै त्रास उत्पन्न भएको छ ।...बाँकी

    युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ ४१ जना उपचार पछि घर फर्किए

    युएइ- युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ भई घर फर्केका छन् । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उद्रत गर्दै बताइए अनुसार २ नेपाली, १ इरानी सहित सोमबारसम्म ४१ जना पुर्ण रूपमा स्वस्थ...बाँकी

    विश्वव्यापी कोरोना भाइरसबाट कसरी जोगिने ?

    काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । संक्रमणको आशंका...बाँकी

    कोरोनाका कारण भारतमा फेरि गयो १ जनाको ज्यान, मृतकको संख्या ४ पुग्यो

    १९ मार्च २०२० भारत।  नोवेल कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा...बाँकी

    मोरङको सिमा नाकामा काेराेना हेल्पडेक्स स्थापना

    मोरङ ०३, २०७६ चैत : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोविड-१९) बिषयमा परीक्षण गर्नका लागि माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित मायाँगञ्माकाे सीमा नाकामा हेल्थ डेक्स तथा सहायता केन्द्रकाे स्थापना गरिएको छ। भारतीय सीमासंग सीमा जोडिएकाेे...बाँकी

    कोरोनाको कारण मेयरको मृत्यु, १५० बढी देशमा फैलियो कोरोना

    इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एकै दिनमा कोरोनाले...बाँकी

    पैसाबाट कोरोना सर्ने सम्भावना बढी, प्रभावित क्षेत्रबाट संकलित पैसा नष्ट

    काठमाडौं ०२, २०७६ चैत : पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको...बाँकी

    इरानमा कोरोनाका कारण ५ सय जनाको मृत्यु, कुवेतमा एक सय बिरामी

    एजेन्सी १५, २०२० मार्च : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो। बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो।...बाँकी

    कोरोना त्रास, कुवेत सरकारले १४ दिनको सार्वजनिक विदा

    कुवेत। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण कुवेत सरकारले कामदार सहित कुवेतका सबै नागरिकलाई यही शुक्रवारदेखि लागू हुने गरी दुइ हप्ता सार्वजनिक विदा दिने धोषणा गरेको छ। कुवेत सरकारले हवाइ सेवा लगायतका सबै सार्वजनिक उडान...बाँकी

    प्रम ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण सफल, अब चार वटा मृगौला भए

    २२ फागुन २०७६ काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार दोस्रो पटक सफल मृगौला प्रत्यारोपण महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा विहान १० बजे शल्यक्रियाकक्षामा लगिएको प्रम ओलीको प्रत्यारोपण ३ बजे सकिएको अस्पतालले जनाएको छ।  मृगौला प्रत्यारोपणमा...बाँकी