News Portal

  • गृहपृष्ठ विशेष, समाचार, स्वास्थ्य

    कोरोनाको त्रास बीच संसद बैठक शुरु यस्तो देखियो

    काठमाडौं – संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । काठमाडौं । संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।  जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण कोरोना...बाँकी

    कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित, नेपालमा १०१ कोरोना संक्रमित

    काठमाडौं – कपिलवस्तुमा बिहीबार दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको संख्याा १ सय १...बाँकी

    ९९ जना कोरोना संक्रमित मध्ये उपचारपछि २२ जना निको

    काठमाडौँ – कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा र्‍यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को...बाँकी

    हुम्लाका जनतालाई रेल र जलमार्ग के थाहा ! बिरामी हुँदा एम्बुलेन्स चढ्न पाए हुन्थ्यो

    काठमाडौँ — प्रतिनिधिसभा सांसद रंगमती शाहीले आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छन् । हुम्लाबाट समानुपातिक सांसद शाहीले सरकारले बजेट विनियोजन गर्दा प्रभावशाली नेता र मन्त्रीका क्षेत्रमा मात्रै ठूला पूर्वाधारका योजना जाने परम्पराको अन्त्य गर्नुपर्ने...बाँकी

    नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितकाे स‌ंख्या ८२ पुग्यो

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हाे। नेपालगन्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ।...बाँकी

    म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकैदिन ३ जना अस्पतालमा भर्ना

    गलेश्वर – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा...बाँकी

    कसरी उपयुक्त मेकअप गरेर सुन्दरतालाई बढाउने ?

    मेकअप यसरी गर्नुपर्छ जसले सुन्दरतालाई बढाउने काम गरोस्। मेकअप पनि यस्तो गर्नुपर्छ, जसले अनुहारको छालालाई नकारात्मक प्रभाव नगरोस्। मेकअप भद्दा किसिमको हुनु हुँदैन। मेकअप त नेचुरल हुनुपर्छ। मेकअप गर्दा आफ्नो उमेर छालाको प्रकार एवं पहिरनलाई ध्यानमा...बाँकी

    एम्बुलेन्सबाटै फर्कंदै नेपाली बिरामी नेपाल

    दिल्ली – एक सातामा दुई दर्जनभन्दा बढी एम्बुलेन्समा बिरामी र आफन्त नेपाल गइसकेका छन् भने अन्य धेरै फर्कने प्रक्रियामा छन् । नयाँदिल्ली — भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका...बाँकी

    कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्याे

    कुवेत – कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ। कुुुुवेतको स्वास्थ्य मन्त्रालयले आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो।...बाँकी

    युएईमा कोरोनाले ५ नेपालीको मृत्यु, १ सयभन्दा बढी संक्रमित

    युएई – कोरोना भाइसर ९(कोभिड–१९) को महामारीले विश्वका शक्तिशाली मुलुकलाई नै हायल कायल बनाएको बेला मध्यपुर्वको शक्तिशाली राष्ट्र युएई पनि अछुतो रहेन। युएईमा १४ हजार १ सय ६३ जनामा यो संक्रमण देखिएको छ,भने १ सय...बाँकी