News Portal

  • गृहपृष्ठ समाचार, स्वास्थ्य

    कोरोना सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि राजविराजको हटिया सिल

    राजविराज – कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आजदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णु यादवले जानकारी...बाँकी

    टोकियोमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो

    एजेन्सी –  टोकियोमा शनिबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिँडडुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ । शनिबार टोकियोमा मात्र ४७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई...बाँकी

    यौन सम्पर्क कम गर्ने महिलाको महिनावारी चाँडै रोकिने, रोगको पनि खतरा

    २०७७ साउन १७, शनिबार काठमाडौं – धेरै कम यौन सम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ। अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौन सम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौन सम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी...बाँकी

    कर्णालीका ४ जिल्ला कोरोना मुक्त

    २०७७ साउन १६, शुक्रबार वीरेन्द्रनगर – कर्णालीमा कोरोना भाईरसलाई जित्नेको संख्या १७ सय नाघेको छ। आज सुर्खेत, सल्यान र रुकुमपश्चिमका विभिन्न आईसोलेसन सेन्टरबाट १८ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा...बाँकी

    सुनसरीमा ४१ जनाको रिपोर्ट नेगेटिभ, लकडाउन विषयमा आज बैठक बस्ने

    २०७७ साउन १२, मंगलबार दिलीप राई/धरान – सुनसरीको सदरमुकाम इनरुवाका ४१ जना सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। आइतबार कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू ४१ जनाको स्वाब लिइएको थियो। ४१ जना सबैको रिपोर्ट...बाँकी

    विराटनगरमा कार्यरत १९ प्रहरीमा कोरोना संक्रमण

    २०७७ साउन ११, आइतबार अनिल श्रेष्ठ/विराटनगर – नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरीमा आइतबार कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना...बाँकी

    हङकङमा आज थप १३३ जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु

    युवा राई, हङकङ । हङकङमा शनिवार थप १३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२६ स्थानीय र ७ जना आयातित गरी...बाँकी

    अनिच्छित गर्भबाट बच्न यौनको ४ तरिका

    काठमाडौं – सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ। किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ। गर्भ रहेपछि दुईवटा विकल्प...बाँकी

    नेपाली सहयोगी हातहरु, मकाउद्वारा दोस्रो चरणको रक्तदान कार्यक्रम सम्पन्न

    मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले पहिलो चरण अन्तर्गतको रक्तदान कार्यक्रम जुलाई ११ तारिख, आज दोस्रो चरण अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा एक दिनमा २० जना भन्दा धेरै रक्तदाताहरुले रक्तदान दिन नमिल्ने हुदा...बाँकी

    हङकङमा थपिए कोरोना संक्रमित, १० जनाको मृत्यु

    २०७७ साउन १, बिहिबार युवा राई/हङकङ – हङकङमा बिहिबार थप ६७ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। यो हङकङकै सर्वाधिक उच्च दैनिक संक्रमण हो। गत मार्च २७ तारिख संक्रमणको उच्च...बाँकी