News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    रंगेलीमा गर्भवती महिला, ६ महिनाको बालक सहित २८ जना काेराेना पुष्टि

    रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिका भित्रको मुख्य बजार क्षेत्र हुदै समुदायमा कोरोना फैलिए संगै रंगेलीमा पछिल्लो पटक ३० जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको कन्ट्याक्ट्मा आएका २ सय १७ जनाको स्वाब परिक्षण गर्दा एक...बाँकी

    दैनिक ब्याडमिन्टन खेल्दा शरीरलाई यस्तो फाईदा हुन्छ

    काठमाण्डौ । स्वस्थ्य रहन र फिट शरीरका लागि मानिसहरू विभिन्न शारीरिक व्यायाम गर्ने गरिरहेका हुन्छन् । अनावश्यक तौल घटाउन र सुन्दर शरीरका लागि खानामा कन्ट्रोल गरेर विभिन्न शारीरिक व्यायम गरिरहेका हुन्छन् । अन्य शारीरिक व्यायाम...बाँकी

    मोरङको रंगेलीमा थप ९ जनामा काेराेना पाेजेटिभ

    २०७७ साउन २८, बुधबार रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका भित्रकाे मुख्यबजार क्षेत्रको समुदायमा काेराेना फैलिएपछि पछिल्लोपटक ३ सय ७ जनाकाे स्वाब परिक्षण गरिएकाे थियो। जस अनुसार साता दिन अगाडि रंगेली ८ का एक पुरुषकाे मृत्युपछि...बाँकी

    रंगेलीका ७ जना संक्रमित निकाे भएर घर फर्किए

    २०७७ साउन २६, साेमबार रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिकामा साउन १९ गते २२ जना काेराेना पाेजेटिभ भेटिएका मध्ये गाेठगाउँमा रहेकाे आईसुलेसनमा उपचार गराईरहेका १३ जना मध्ये साेमबार ७ जना निकाे भएर घर फर्किएका छन।...बाँकी

    संक्रमित दैनिक बढेपछि रंगेलीको जनता क्यापसमा आईसाेलेसनकाे स्थापना

    २०७७ साउन २५, आईतबार रबिन्द्र बराल/मोरङ – संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रंगेली नगरपालिकाले आफ्ना नागरिकहरुलाई सुरक्षा दिन जनता क्याम्पसमा आइसोलेशन स्थापना गरिएको छ। नगरपालिकाले चैत्र महिनामा स्थापना गरेको क्वारेन्टाइनलाई रुपान्तरण गर्दे आफ्ना नागरिकको व्यवस्थापनका...बाँकी

    मकवानपुरमा कोरोना संक्रमित बढेसँगै आवागमनमा रोक

    मकवानपुर – कोरोना संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले मकवानपुरमा आउजाउमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा...बाँकी

    मुगु पुगेर निःशुल्क स्वास्थ्य सेवा दिदै डा.केसी

    मुगु – डा.गोविन्द केसी मुगु जिल्ला अस्पताल ठिनी पुगेर बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन्। उनी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन्। केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका...बाँकी

    कोरोना रोकथाम तथा नियन्त्रणमा ६ करोड बढी खर्च

    २०७७ साउन २२, बिहीबार सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा ६ करोड भन्दा धेरै रकम खर्च गरेको छ। कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको ३०...बाँकी

    प्रदेश २ मा १४ जना नेपाली सेनासहित थप ३६ जनामा कोरोना संक्रमण

    जनकपुर – प्रदेश नम्बर २ मा १४ जना नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर २ का विभिन्न जिल्लामा गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो ।...बाँकी

    सुदूरपश्चिममा  थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली – सुदूरपश्चिम प्रदेशमा २४ घण्टाभित्र थप २३ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । आज गरिएको परीक्षणमा ५...बाँकी