News Portal

  • गृहपृष्ठ समाचार, स्वास्थ्य

    पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई कोरोना संक्रमण

    काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो...बाँकी

    कोरोनाको कारण मानसिक रोगका विरामी बढे

    सुर्खेत – कर्णालीमा २० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोगको समस्या देखिएको सरकारी तथाङक रहेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा यस्तो तथाङक सार्वजनिक भएको हो। प्रयाप्त लगानी, ब्यापक पहुँच, मानसिक स्वास्थ्य सवैको लागी...बाँकी

    काेरानाबाट रंगेलीमा एक वृद्धको मृत्युु

    रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका-४ घर भएका ७२ बर्षिय वृद्धको काेराेनाबाट मृत्युु भएको छ। बिराटनगरस्थित नाेवेल शिक्षण अस्पतामा उपचाररत वृद्धको गए राति उपचारका क्रममा मृत्यु भएको छ। बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर...बाँकी

    पालुंगो खानुहोस् यस्ता समस्याबाट मुक्ति पाउनुहोस्

    काठमाडाैं – हरियो सागको कुरा गर्दा पालुंगोको उल्लेख भइहाल्छ। यो त रामवाण नै हो भन्दा हुन्छ। पालुंगो नियमित रूपमा खाने मानिसले कहिले पनि अस्पताल जानुपर्दैन। पालुंगोमा शरीरका लागि आवश्यक अनेकौं अमीनो एसिड, फोलिक एसिड, प्रोटीन,...बाँकी

    डा.केसीको जीवन रक्षाका लागी नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा अपील

    अमेरिका – आफ्ना मागहरु पुरा गराउन तीन सातादेखी अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि नेपाली कांग्रेसको बैदेशिक भात्रृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको ध्यानाकर्षण गराएको छ। अनशनरत डा.केसीलाई सरकारले गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार...बाँकी

    काठमाडौंमा २४ घण्टामा १५ सय ३१ जनामा कोरोना संक्रमण

    काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा...बाँकी

    काठमाडौं उपत्यकामा २४ घन्टामा १५ सय ९९ जनामा कोरोना संक्रमण

    काठमाडौं – उपत्यकामा २४ घन्टामा थप १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको...बाँकी

    प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) सशस्त्र प्रहरीका १८ जना र...बाँकी

    दैलेखको नारायण नगरपालिकामा सेटिङ मिलाएर विद्यालय नर्सिङ छनौट !

    गोविन्द केसी,यामराज विष्ट/दैलेख – दैलेखको नारायण नगरपालिकामा विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत लिखित परिक्षामा सेटिङ मिलाएर परिक्षा लिएको र भागबण्डामै नर्सिङ छनौट भएको आरोप लागेको छ। कर्मचारी र जनप्रतिनिधिहरुको भागबण्डामा नर्सिङ स्टाफ छनौट भएको आरोप लागेको...बाँकी

    कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक !

    सुर्खेत – कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक बनेको छ। मन्त्रालयलाई दिएको स्वीकृति दरबन्दी अनुसार कर्णालीमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा बाधा पुगेको हो। उसो त कर्णालीमा कर्मचारी आउन आनाकानी गर्ने गरेको पाइन्छ। यद्यपी प्रदेश सरकारले...बाँकी