News Portal

  • गृहपृष्ठ खेलकुद, प्रवास, समाचार, समाज

    मुई थाई च्याम्पियनशीपमा नेपाली खेलाडी धमलाले जिते स्वर्ण

    कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशीत क्षेत्र हंगकंगमा सम्पन्न भएको मुई थाई च्याम्पियनशीपमा नेपाली खेलाडी शंकर धमलाले गोल्ड मेडल(स्वर्ण पदक)जीतेका छन्। ६७ के जी समुहमा प्रतिद्वन्दी हंगकंगका लिनका किटलाई ३ नै सेटमा प्रारस्त गरी स्वर्ण पदक...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस १ गते आइतबार, इश्वी सन् २०१८ डिसेम्बर १६ तारिख नेपाल संवत् ११३९

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पछिका लागि खर्च गर्नुपर्ने समय छ। व्यवसायमा लगानी बढाउनुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला।...बाँकी

    धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन’

    काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताएका छन् । यहाँ आज आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘देशभित्रै व्यापार व्यवसायका...बाँकी

    आर्य-क्षेत्री समाज मकाउले २९६ औं पृथ्वी जन्म जयन्ति मनाउने  

    कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशित क्षेत्र मकाउमा केही महिना पहिला स्थापना भएको आर्य-क्षेत्रीहरूको समाज मकाउले पौष २७ गते अर्थात ईश्वी संबत २०१९ जनवरी ११ तारीखका दिन राष्ट्र नायक श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहको...बाँकी

    विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल डेढ लाखमा बिक्री

    सिड्नी : सगरमाथा आरोही तथा विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल सिड्नीमा झण्डै डेढ लाखमा बिक्री भएको छ । उनको नाममा स्थापित कोषमा सहयोगका लागि भएको रात्री भोजमा इन्द्रेणी फंसन सेन्टरले उनको साइकल एकहजार...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल मंसिर २९ गते शनिबार, इश्वी सन् २०१८ डिसेम्बर १५ तारिख नेपाल संवत् ११३९

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी...बाँकी

    नुवाकोटको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना : अहिलेसम्म १६ जनाको शव फेला

    नुवाकाेट -नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ । अनुमानित ४५ जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खस्दा अहिलेसम्म १६ जनाको शब फेला परेको डिएसपी भिमलाल...बाँकी

    बझाङमा खानेपानीको अभावले स्थानीय चिन्तित !

    वसन्तप्रताप सिंह बझाङ : बुंगल नगरपालिका ६ झलकपुरकी अनिता जाग्री असोजयता राम्रोसँग निदाउन पाएकी छैनन् । कतिबेला झिसमिसे उज्यालो होला र पानी लिन जाऊँला भन्ने चिन्ताले उनको निद्रा खल्बलिन्छ । ‘बाहिर कुकुर–बिरालो हिंडे पनि उज्यालो भइसक्यो होला...बाँकी

    दाङको तुलसीपुर बजारमा एक घर आगलागी, ५ करोड बढिको क्षति

    दाङ : दाङको तुलसीपुर बजारस्थित अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ । भिम घिमिरेले आफ्नै घरमा सञ्चालन गर्दै आएको जुत्ता-चप्पलको होलसेल पसलमा आगलागी भएको हो । आगलागीबाट घर र पसल पूरै क्षतिग्रस्त भएको छ । घर...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल मंसिर २८ गते शुक्रवार, तदअनुसार १४ डिसेम्बर २०१८

    – ज्योतिष नारायणप्रसाद दुलाल, मेष टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ । वृष नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको...बाँकी