News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक युवाको ज्यान गयाे 

    सुर्खेतः टिपरको ठक्करबाट एक युवाको ज्यान गएपछि वीरेन्द्रनगरमा तनाव उत्पन्न भएको छ। मंगलबार बिहान टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोट महावै गाउँपालिका-३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो। भे १ प २१७८...बाँकी

    कुकुरले तीन महिने शिशुको गुप्ताङ्ग खाईदियाे

    खगेन्द्र बुढा कालिकोट १४, २०७६ माघ : कालिकोट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं. ३ निवासी संगिता दर्जीका तीन महिने छाेरा अविनाथ दर्जीकाे कुकुरले गुप्ताङ्ग खाईदिएकाे छ। आफ्नै घरमा पालेकाे कुकुरले डाेकामा सुतिरहेका बालक अविनाथकाे पुरै गुप्ताङ्ग खाएकाे...बाँकी

    जाजरकोटमा खेतीयोग्य जमिन अभावमा बेरोजगारी

    भीमबहादुर सिंह जाजरकोट १४, २०७६ माघ : बारेकोट गाउँपालिका-५ नायकबाडाका परे सार्कीको परिवार बर्सेनि दसैं मनाउन मात्र घरमा आइपुग्छ। उनको परिवारका ७ सदस्यको अधिकांश समय भारतीय सहर कालापहाडमै बित्ने गरेको छ। उनका छिमेकी सुरेन्द्र सार्की...बाँकी

    शेयर गरौं आजको तपाईंको राशिफल

    वि.सं. २०७६ साल माघ १४ गते मंगलबार | सन् २०२० जनवरी २८ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित...बाँकी

    प्रहरी नियन्त्रणमा गायिका आस्था राउत

    काठमाडौं –अभद्र व्यवहार सम्बन्धी मुद्धामा  उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी...बाँकी

    खाडी रास्ट्र्हरुबाटै भित्रीन्छ ५० प्रतिशत विप्रेषण

    काठमाडौं १३, २०७६ माघ : नेपालमा भित्रिने कूल विप्रेषण (रेमिट्यान्स)मा खाडी मुलुकको योगदान सबैभन्दा बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको रेमिट्यान्स सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६/७७ को पहिलो चार महिनाभित्र खाडी मुलुकहरुबाट...बाँकी

    हुम्लामा ज्वरो र रुघाखोकीको औषधि अभाव, तीन हप्तामा ७ जनाको मृत्यु

    काठमाडौं १३, २०७६ माघ : हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ। पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो। चंखेली गाउँपालिका–६...बाँकी

    तपाईंको आजको राशिफल हेर्नुहोस

    वि.सं. २०७६ साल माघ १३ गते सोमबार | सन् २०२० जनवरी २७ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन...बाँकी

    माेरङकाे रंगेलीमा सडक निर्माणमा लापरबाही

    रबिन्द्र बराल : माेरङकाे बिराटनगरदेखि झापाकाे गाैरिगन्जसम्म जाेडने सडक खन्डकाे रंगेली नगरपालिका भित्रमा पर्ने ७.५ किलोमिटर सडक खन्डकाे ठेक्का कालिका मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे छ । उक्त कम्पनीले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु भएकाे छ।...बाँकी

    ६५ वर्षिय पुम्फा आर्थिक अभावले क्यान्सरसंग लड्दै

    जुम्ला : तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाई ३ वर्ष देखि स्तन क्यान्सरको पिडाले छटपटाई रहेकी छन् । ३ वर्ष पहिले सानो घाउ थियो, त्यहि बेला साहेत उपचार भएको भए आज पीडा खेप्नु पर्थेन...बाँकी