News Portal

  • गृहपृष्ठ समाचार, समाज

    कोरोनाका कारण आमाको मृत्यु शिशुमा देखिएन कोरोना

    काठमाण्डौ। कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको छ। धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन्।...बाँकी

    रौतहटमा धेरैजसो संक्रमित भारतबाटै आएका

    रौतहट — मजदुरीका लागि भारत जानुपर्ने बाध्यता नै यति बेला जिल्लावासीमा कोरोना संक्रमणको मुख्य कारण देखिएको छ । यहाँ अहिलेसम्म कोरोनाका २१ बिरामी फेला परेका छन् । तीमध्ये धेरैजसो भारतबाट फर्किएकाहरू नै छन् । आइतबार र सोमबार रौतहटमा...बाँकी

    क्‍वारेन्टाइनबाट भागेका ४४ जनालाई फर्काइयो फेरि क्वारेन्टाइनमा

    कपिलवस्तु — यशोधरा गाउपालिका–८ का दुई क्वारेन्टाइनबाट भागेका ४४ जनालाई  प्रहरीले फिर्ता ल्याएको छ । शुक्रबार र शनिबार भागेका उनीहरुको खोजीमा आइतबार बिहानैबाट प्रहरी लागेको थियो । शुक्रबार उक्त वार्डको खोरियास्थित सरस्वती प्रावि क्वारेन्टाइनमा बसेका १८ जना...बाँकी

     विराटनगरमा लकडाउन थप कडाइ

    मोरङ– विराटनगर महानगरपालिकाका केही वडामा कोरोना सङ्क्रमित देखिएपछि लकडाउनलाई प्रहरीले कडा बनाएको छ । जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र  सजाय समेत दिने गरेको छ । लकडाउनमा प्रहरीले औषधि, दुग्ध र...बाँकी

    कृषिमा आत्मनिर्भर हुन र कृषिको दिगो विकास गर्न  जरुरी

    काठमाडौं – लकडाउन सुरु हुनुभन्दा एक हप्ताअगाडि ५ लाख युवा नेपाल भित्रिए । देश फर्किएका युवालाई कृषि क्षेत्रमा संलग्न गराउने यत्तिको राम्रो अवसर सायदै मिल्न सक्छ । कोरोना संकटले प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न, कृषिमा आत्मनिर्भर हुन र कृषिको...बाँकी

    चीनले दिने स्वास्थ्य सामग्री बुझ्न ताप्लेजुङका अधिकारीहरु हिँडे

    ताप्लेजुङ — चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न यहाँको टोली सोमबार टिप्ताला भञ्ज्याङतिर लागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा, जिल्ला समन्वय समितिका अधिकृत गणेश अधिकारीको टोली त्यसतर्फ हिँडेको हो ।...बाँकी

    सिमानामा अलपत्रलाई ल्याउन माथिको आदेश छैन : प्रहरी प्रमुख

    झापा -झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले माथिको आदेश नआएसम्म भारतबाट नेपाली ल्याउन नसकिने दाबी गरे। कोइरालाले भने,‘बैठक ल्याउने निर्णय गरेको हुन सक्छ तर गृह मन्त्रालयवाट आधिकारित निर्देशन नआएसम्म ल्याउन सकिन्न ।’ उनले अलपत्रलाई ल्याएर...बाँकी

    कविता – “पैसा फल्ने रुख “

    कविता – “पैसा फल्ने रुख “ आमा भन्थिन् पैसा फल्ने रुखमुनी बराल्लिरहेको त्यो छाया तिम्रो बाबाको हो ! त्यस दिनदेखी त्यो रुखको फेदमा अर्को छाया पनि थपियो म त सानो छु, खुट्टाहरु मसिना छन् हातहरु कलिला...बाँकी

    कोरोनाले क्‍वारेन्टाइनमै मृत्यु हुनु भनेको सरकारको चरम लापर्बाही हो : जनस्वास्थ्य विज्ञ

    काठमाडौं – आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको मृत्यु भयो। मृत्यु हुनुअघि उनलाई २ घण्टा बान्ता भएको थियो। शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको उनलाई समयमै अस्पताल पुर्‍याइएन। घन्टौंसम्म...बाँकी

    जेठ २० गतेसम्म लकडाउन लम्बियो, ११ जना नयाँ संक्रमित थपिए

    काठमाडौं – आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो। उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनस्थल थप गर्दै...बाँकी