News Portal

  • गृहपृष्ठ समाचार, समाज

    ‘अमेरिकन आइडल’ को उत्कृष्ट टप १० मा पुगे दिवेश पोखरेल

    काठमाण्डौ । ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट टप १० मा पुग्न सफल भएका छन्। दिवेशले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट टप १० मा पुगेको जानकारी...बाँकी

    नेपाल सरकारले जेठ १० गते सम्म लकडाउन बढाउने तयारी

    काठमाण्डौ । नोवेल कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइताबार बसेको बैठकमा पछिल्लो समय नेपाल कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि...बाँकी

    लकडाउनमा पार्किङ गरेको बसबाट टिभी चोर्ने  पक्राउ

    काठमाडौं -लकडाउनको अवधिमा पार्किङ गरेका बसहरुबाट एलइडी टिभी र म्यूजिक प्लेयर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०,...बाँकी

    एम्बुलेन्सबाटै फर्कंदै नेपाली बिरामी नेपाल

    दिल्ली – एक सातामा दुई दर्जनभन्दा बढी एम्बुलेन्समा बिरामी र आफन्त नेपाल गइसकेका छन् भने अन्य धेरै फर्कने प्रक्रियामा छन् । नयाँदिल्ली — भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका...बाँकी

    तराईका विभिन्न जिल्लाहरुमा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने संख्या बढे

    काठमाण्डौ । तराईका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिए संगै तराईका आफ्ना गृह जिल्ला छाडेर धेरै नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि उपत्यका कोरोनाको थप जोखिम बढेको छ । कोरोना संक्रमण तराईका विभिन्न जिल्लाहरुमा पछिल्लो समय...बाँकी

    कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्याे

    कुवेत – कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ। कुुुुवेतको स्वास्थ्य मन्त्रालयले आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो।...बाँकी

    युएईमा कोरोनाले ५ नेपालीको मृत्यु, १ सयभन्दा बढी संक्रमित

    युएई – कोरोना भाइसर ९(कोभिड–१९) को महामारीले विश्वका शक्तिशाली मुलुकलाई नै हायल कायल बनाएको बेला मध्यपुर्वको शक्तिशाली राष्ट्र युएई पनि अछुतो रहेन। युएईमा १४ हजार १ सय ६३ जनामा यो संक्रमण देखिएको छ,भने १ सय...बाँकी

    धरानले उच्च सतर्कता अपनायो, हरेक नाकामा थर्मलगनको प्रयोग

    धरान । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले धरान प्रवेश गर्ने सबै नाकाहरुमा ज्वरो मापन गर्ने थर्मल गनद्वारा प्रत्येक यात्रुको ज्वरो मापन गर्ने भएको छ।  धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पहाडबाट आउने नाकाबाहेक...बाँकी

    फुटबलर समिक्षा मगरलाई मनाङ मर्स्याङ्दीद्वारा आर्थिक सहयोग

    काठमाडौं – नेपालको चर्चित ए डिभिजन फुटबल क्लब मनाङ्ग मर्स्याङ्गदी क्लबले १६ वर्षिया फुटबलर समिक्षा थापा मगरको आँखा उपचारका लागि ३० हजार नगद सहयोग गरेको छ। दुर्घटनामा परेर एउटा आँखामा गम्भिर चोट बोकेकी समिक्षाको उपचारका...बाँकी

    बलात्कार आरोपमा श्रीमान र जेठाजु पक्राउ, ५० हजार घुस लिने अध्यक्ष धामी प्रहरी नियन्त्रणमा

    कैलाली – कैलालीकी एक महिलालाई आफ्नै श्रीमान् र जेठाजुले बलात्कार प्रयास गरेका छन्। गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा श्रीमान र जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो। ती युवतीको एक वर्ष पहिले मागी विवाह...बाँकी