News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    प्रहरीको सफलता: ठगी कसुरमा विद्या सरकार पक्राउ

    ठगी धन्दा गर्दै आएकी विद्या सरकार, तस्विरः सौजन्य जिल्ला प्रहरी कार्यालय दैलेख। सुर्खेत – अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन्।...बाँकी

    हङकङ-पान्थर मञ्च, हङकङदेखि जन्तरे मामालाई आर्थिक सहयोग

    काठमाडौ – गायक जन्तरे मामाको रुपमा भाइरल भएका अमृत कुमार राईको घर निर्माणको लागि हङकङ-पान्थर मञ्च, हङकङदेखि आर्थिक सहयोग १ लाख ७७ हजार १७ रुपैया हस्तान्तरण गरिएको मञ्चका सल्लाहकार प्रताप कोयु राईले जानकारी दिए। संयोजक...बाँकी

    हात भाँचिदा सामान्य उपचारसमेत भएन गंगाजमुना ग्रामीण अस्पतालमा

    धादिङ जिल्ला – गंगाजमुना गाउँपालिका वडा नम्बर ५ बस्ने गणेश अधिकारीको छोरा वर्ष ८ काे बच्चा घर नजिकै बच्चाहरुसँग खेल्ने क्रममा लड्दा  हात भाँचियो। त्यसपछि बच्चालाई तुरुन्तै ग्रामीण अस्पताल लगियाे बिडम्बना ग्रामीण अस्पतालमा सामान्य उपचार...बाँकी

    मगर संघ मकाउको बार्षिकोत्सव तथा शुभकामना आदन-प्रदान कार्यक्रम हुदै

    मकाउ – मकाउमा संगठित मगर संध मकाउको आयोजनामा आगामी १४ जनवरी २०२१ बिहिबार ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मगर संघ मकाउले माधे संक्रान्तिको अबसरमा पहिलो बार्षिकोत्सव, भेटधाट तथा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ। मगर संघका...बाँकी

    मोरङमा लागुऔषध सहित एक युवा पक्राउ

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्ला सुनहर्सी नगरपालिका-८,  स्थित  हर्चनगडीबाट सिमावर्ती भारतबाट नेपाल आउदै गरेका पथरी सनिश्चरे नगरपालिका वडा नं. १ बस्ने बर्ष २८ का  अनिश नेपाली पक्राउ परेका छन । प्रहरी चौकी सिक्टीबाट खटीएको गस्ती...बाँकी

    पन्चपुरी नगरपालिकाकाे वातावरणीय प्रभाव मुल्यांकनमा लेकवेशी नगरपालिकाकाे तथ्यांक

    सुर्खेत – पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षका लागि भेरी नदी क्षेत्रको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रीका लागि वातावरणीय प्रभाव मूल्यांकन (आइइई) प्रतिवेदन तयार गर्न वीरेन्द्रनगरको एएन्डए कन्सल्टेन्सीसँग सम्झौता गर्‍यो। कन्सल्टेन्सीले नदीजन्य पदार्थको परिणाम उत्खनन्...बाँकी

    मलेसियाबाट कोरोना पोजेटिभ व्यक्ति नेपाल पठाउने निगमका कर्मचारीलाई फिर्ता बोलाईयो

    काठमाडौं – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ। निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि...बाँकी

    प्रधानमन्त्री ओलीले वैशाखमै प्रतिनिधिसभा विघटनको तयारी गरेका भए पनी सफल भएका थिएनन्

    काठमाण्डौ – नेतृत्वको समेत साथ रहने ठहर गरेपछि प्रधानमन्त्री अन्तिम कदम चाल्न आफ्नो सहकर्मीहरुको चौतर्फी घेरामा परेपछि निकास खोज्न अरु विकल्प नभेटेर प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेको दावी गरिँदै आएको छ। ओली र...बाँकी

    कुबेतमा कास्कीका उमरजंग गुरुङ बेपत्ता, खोजिदिन आग्रह

    कुबेत सिटी – कास्की जिल्लाको नामाजुङ गाविस वडा नं २ घर भएका उमरजंग गुरुङ कुवेतमा केही दिन देखी सम्पर्कविहिन भएका छन। विगत केही बर्ष देखि बैदेशिक रोजगारिको सिलसिलामा कुवेतको अल होमाइजी कम्पनी अन्तर्गत पिजा हटमा...बाँकी

    ओलीसँग गृहमन्त्री सती गए : पुर्वमन्त्री भट्टराई

    काठमाडौं – नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराइले संविधान विरोधी गतिविधि गर्ने प्रधानमन्त्री केपी ओलीसँगै गृहमन्त्री रामबहादुर थापा पनी सती गएको आरोप  गाएका छन्। चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव समूहको अगुवा पार्टी कार्यकर्ता भेलालाई...बाँकी