News Portal

  • गृहपृष्ठ राजनीति, समाचार, समाज

    केपी ओलीले हामीमाथि राजनीतिक हिंसा गरे : रेणु दाहाल

    काठमाडौं – नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल प्रचण्ड पुत्री रेणुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छन्। भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी रेणु दहालले आफूहरुमाथि प्रधानमन्त्री ओलीले राजनीतिक हिंसा गरेको गुनासो गरेकी हुन्।...बाँकी

    उदयपुर जिल्लाबाट सामूहिक बलात्कारको आरोपमा फरार रहेका एक जना युवा पक्राउ

    उदयपुर – उदयपुरमा सामूहिक बलात्कार गरी फरारको सुचीमा रहेका एक जना युवालाई प्रहरीले काठमाण्डौको मैना मैजु क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ४ बस्ने २२ वर्षीय गुणे-लोटे (गोबिन्द)...बाँकी

    झापा जिल्लाबाट ब्राउनसुगर र लागुऔषध सहित तीन जना पक्राउ

    अविन माबो/झापा-  झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित विभिन्न लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका २ का २१ वर्षीय कनैया गनगाई...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट राजस्व बुझाउन सकिने, आधा दर्जन संस्थासँग सम्झौता

    काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय...बाँकी

    मोरङमा चिहान खन्ने झाँक्रीलाई भव्य सम्मान

    मोरङ – मोरङ जिल्लाको वोलबारीमा एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको थिए। बेलबारीमा एकाएक झाँक्रीले चमत्कार गरेका छन । करिब ६ बर्ष अगाडी मृत्यु भएका जीवन राईको...बाँकी

    कसरी गर्ने विदेशबाटै अनलाइन मार्फत पुन: श्रम स्वीकृति (भिडियोसहित)

    काठमाडौँ – वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन्। बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन। यसअघि श्रम स्वीकृति...बाँकी

    मोरङको रंगेलीमा पाँचौ सहिद दिवस श्राद्धाञ्जली सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ– मोरङको श्रद्धाञ्जली सभा तथा सहिद परिवार सम्मान कार्यक्रम रंगेली गरिएको छ। २०७२ साल माघ ७ गते मधेश आन्दोलनका क्रममा ज्यानको आहुति दिएका सहिदहरुको सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई सम्मान तथा मृतकहरुलाई पाँचौ...बाँकी

    सुर्खेत मालपोतप्रकरण: जग्गा नाममा लिने मुख्य व्यक्तिसहित १० जना पक्राउ

    सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपी पक्राउ परेका छन्। जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि...बाँकी

    संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने

    काठमाडौ – संसद विघटनको मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासका न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन् । संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा उनले बाहिरको...बाँकी

    सप्तरीमा जनता समाजवादी पार्टीको बृहत सभा

    काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टीले बुधबार सप्तरीको राजविराजमा बृहत विरोध सभा सम्पन्न गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् भंग गरेपछि सोविरुद्ध...बाँकी