News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीका नाममा बुधबार कारण देखाऊ आदेश जारी गरेको हो। २०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी...बाँकी

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न  सामाजिक अभियानकर्ताहरूले गरिब तथा अतिविपन्न परिवारका लागि दिएको खाद्यान्न वितरण नगरेर खाल्डोमा गाडेपछि आज स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका छन।  नगरबासीको...बाँकी

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी २४ मे २०२४ मा हुने भएको छ। कुवेतको नेपाली समाजमा सन् २०११ मा ”भाषा अनि संस्कृतिमा विविधता, विकाश निर्माणमा हाम्रो...बाँकी

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिन लागिएको...बाँकी

    साल्पा-सिलिचुङमा “सुम्निमा-पारुहाङ र मुन्दुमी नक्छो”को प्रतिमा अनावरण

    बैशाख-९, खोटाङ – किरात समुदायका विशेष धार्मिक, मुन्दुमी तथा पर्यटकीय स्थल साल्पा-सिलिचुङमा किराती पुर्खा “सुम्निमा-पारुहाङ र मुन्दुमी नक्छो”को प्रतिमा साल्पा पोखरीमा अनावरण गरिएको छ। खोटाङ, भोजपुर र सोलुखुम्बु जिल्लाको संगम स्थल साल्पा पोखरीमा विश्वका विभिन्न...बाँकी

    मोरङको रतुवामाई नगरपालिका स्थानीयद्वारा घेराउ

    बैशाख-९, आइतबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न  सामाजिक अभियानकर्ताहरूले गरिब तथा अति विपन्न परिवारका लागि दिएको खाद्यान्न वितरण नगरेर खाल्डो खनेर गाडेपछि आज स्थानीयले नगरपालिका घेराउ गरेका...बाँकी

    डोल्पाकाे जुफाल विमानस्थल पुनः सञ्चालन

    डोल्पा। धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ। आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालनमा आएको हो। ६ करोडको लागतमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद...बाँकी

    युएइको अबुधाबीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    बैशाख-८, शनिबार/युएइ –  गैर-आवासीय नेपाली संघ युएइ शाखाको अग्रसरतामा युएइको राजधानी अबुधाबीमा आज एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अबुधाबी स्थित अहेलिया अस्पतालको प्राविधिक सहयोगमा एनआरएनए युएइले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको...बाँकी

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त गर्दछाै। ममता सिलवाल र सुजन कडेल जाे विगत लामाे समयदेखि शिक्षण पेशामा हुनुहुन्छ र उहाँसंग शैक्षिक संस्थाकाे काे बारेमा राम्रो...बाँकी

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा संघको कार्यालय रहेको स्थान वानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न गरेको छ। कार्यक्रममा सल्लाहकारहरु र पुर्व अध्यक्षहरुबाट शुभकामना मन्तव्य भएको...बाँकी