News Portal

  • गृहपृष्ठ विशेष, समाचार, समाज

    स्वर्गीय पिताको स्मृतिमा अक्षयकोष

    सन्जिब राई २९ भदौ २०७६, चितवन : कालिका नगरपालिका वडा नं.८ शक्तिखोर स्थायी निवासी समाजसेवी स्वर्गीय सोर बहादुर अधिकारीको स्मृतिमा चतुर्मुखी माध्यमिक विद्यालयमा अक्षयकोष निर्माण गरिएको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ब्यतित्व बिकास गर्ने उदेश्यका...बाँकी

    एक महिने छोरी च्यापेर तरकारी बिक्री गर्न दैनिक सल्लिबजार पुग्छिन भावना !

    इन्द्र बुढाथोकी २०७६ भदौ २८, सल्यान : बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै...बाँकी

    ग्रामीण सुधारमा अख्तियार लाग्यो, साधारणसभा अन्यौलमा..

    विराटनगर, १९ भदौ : मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका सम्पूर्ण कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यायल इटहरीले लगेको छ। सामूदायिक वनमा लाखौं रुपियाँ आर्थिक अनियमितता भएको गुनासो परेपछि अख्तियारले भदौ...बाँकी

    तलव नपाएको भन्दै शिक्षकले छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय

    इन्द्र बुढाथोकी/सल्यान, ५ भदौ : सल्यानको एक विद्यालयमा शिक्षकले समयमा तलव नपाएको भन्दै विद्यालय छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय सञ्चालन हुदै आइरहेको छ। जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा नं. ४ देउलीमा रहेको बाललिला प्राथमिक विद्यालयका...बाँकी

    बृद्वा आश्रम पुगेर गरे समाजसेवी बलवहादुरले साडी बितरण

    रबिन्द्र बराल मोरङ, २ भदौ : माेरङकाे विराटनगर उपमहानगरपालिका ९ मा २०५१ सालमा स्थापना भएको स्वर संगम संगीतालयको आयोजनामा बिराटनगर ८ स्थित बिराटेश्वोर बृद्वा आश्रामकाेे २५ औं वार्षिकोत्सबकाे अवसर पारेर स्थानीय समाजसेवी बलवहादुर बस्नेतले ४५...बाँकी

    उर्लिदो भेरी नदिमा युवाहरूले यसरी मनाए भेल खेल्ने पर्व

    इन्द्र बुढाथोकी/सल्यान सल्लिबजार १, भदौ – सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ अम्राका स्थानीय युवाले आइतबार भदौ १ गतेलाई भेल (पौडी) खेल्ने चाडका रूपमा मनाएका छन्। देवस्थलको बनगाड खोलाको मोड देखि अम्रा सम्म ३ किलोमीटर पौडी खेलेर...बाँकी

    आर्थिक अभावका कारण उच्च शिक्षाबाट बन्चित दिपेन्द्र ठाकुर 

    रबिन्द्र बराल/मोरङ, २९ साउन : माेरङकाे सुनवर्सिनगरपाली ५ स्थित टकुवामा बसाेवास गर्दे आएका दिपेन्द्र ठाकुरकाे घरको आर्थिक अभावका कारण उनकाे डिग्रीसम्मकाे पढाई पढने चहाना भएता पनि त्याे भने पूरा हुन सकेन । बुबा शिव नारायण...बाँकी

    काम गरेर पनि गुमनाम रहेको नाम र घटना !

    विराटनगर, २९ साउन : विराटनगरस्थित कोशी अस्पतालमा १५ दिनअघि आएका एक बेवारिसे युवा जसको देब्रे खुट्टामा घाउ पुरै गन्हाउने थियो र खुट्टा नै कुहिसकेको थियो। अस्पताल परिसरमै उक्त युवा १५ दिनदेखी सहयोगको गुहार गरेपनी कोहि...बाँकी

    खोलामा पुल नबन्दा मृत शव देखि विरामी समेत विचबाटोमै अलपत्र..

    दुर्गा वि.सी. सल्यान, २७ साउन : सल्ली चौहरजारी सडक खण्डको बनगाड खोलाको त्रिवेणिवजार नाथेखोलामा निर्माणधिन पक्की पुलको काम अलपत्र परेको छ। वर्षा सुरुवातीसँगै ठेकेदारले विभिन्न वहाना वनाएर काम छाडेको स्थानीयको भनाई छ। २०७४ पौष मसान्तमा...बाँकी

    बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतले गर्‍यो बागलुङकि हिरा परियारको उद्वार

    कुवेत, ९ अगस्ट : कुवेतको अलआदन हस्पिटलमा एक बर्ष देखि उपचाररत बागलुङ ढाेरपाटन नगरपालिका-१ बुर्तिबाङ्गकि ३९ बर्षिया हिरा परियारको बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको सहयोगमा स्वदेश फर्काईएको हेल्पिङ्का संयोजक नवल खड्काथोकीले जानकारी दिए। अलआदन...बाँकी