News Portal

  • गृहपृष्ठ प्रवास, विशेष, समाचार

    भिजिट नेपाल २०२० सफल पार्न दूतावास कुवेतद्वारा आयोजित छलफल कार्यक्रम सम्पन्न

    कुवेत ७, २०१९ डिसेम्बर : हिजो शुक्रबार डिसेम्बर ६ तारीखका दिन नेपाली राजदूतावासले आयोजना गरेको भिजिट नेपाल २०२० (visitnepal2020) को छलफल गर्ने क्रममा कुवेतमा रहेका सबै नेपाली संघसंस्था राजनीतिक संगठन, समाजसेवी, पत्रकार, खेलाडी, सबैलाई टेलिफोनमार्फत...बाँकी

    बागलुङमा खिम विक्रम शाहीको विजय भोजमा कसरी भयो दलितमाथि यस्तो विभेद ?

    बागलुङ १६, २०७६ मंसिर : शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का...बाँकी

    १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले जित्यो १५ स्वर्ण, ३ रजत, ६ कास्य पदक

    काठमाडौं १६, २०७६ मंसिर : तेह्रौं सागको पहिलो दिन नेपालले अंक तालिकामा अग्रता लिएको छ। १५ स्वर्ण सहित नेपालले कुल २४ पदक हात पारेको छ। जसमा २ रजत र ६ कास्य रहेका छन्। दोश्रो स्थानमा...बाँकी

    पूर्वपरराष्ट्र सचिव आचार्य भन्छन् : सीमा विवादमा देउवाको बुद्धिमतालाई धन्यवाद

    काठमाडौं १४, २०७६ मंसिर : पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले सन् २००३ मा भएको प्रधानमन्त्रीको भारत भम्रणका क्रममा जारी हुने संयुक्त वत्तव्यमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको बुद्धिमतापूर्ण निर्णयका कारण सन् १९५० को सन्धी र कालापानीको सीमा विवाद...बाँकी

    पुर्वराजा ज्ञानेन्द्र शाह प्रदेश ५ को भ्रमण गर्दै, स्वागतको भब्य तयारी

    काठमाडौ १३, २०७६ मंसिर : पश्चिम नेपालको भ्रमणमा निस्कन लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको लागि विभिन्न जिल्लामा भव्य स्वागतको तयारी थालिएको छ। यहि मङ्सिर १५ देखि पश्चिम नेपालको भ्रमण गर्न लाग्नुभएका पुर्वराजा शाहको स्वागतका लागि...बाँकी

    ब्रिटिश बोर्डिङ्ग स्कुल : शिक्षक पिकनिकमा मस्त, विद्यार्थी ४ घण्टा शौचालयभित्र थुनिएर बेहोस्

    बाँके ६, २०७६ मंसिर : नेपालगन्जस्थित एक नीजि विद्यालयको लापर्वाहीका कारण चार बर्षिया बालिका जीवणमरण दोषाँधमा छिन्। नेपालगन्ज–१९ बसपार्क पछाडी रहेको ब्रिटिश इङ्लिस बोर्डिङ्ग हाई स्कुलको चरम लापर्वाहीका कारण चार बर्षिया बालिकाको ज्यान जोखिममा परेको हो।...बाँकी

    श्रममन्त्री गोकर्ण विष्ट पदबाट यसकारण हटाइए

    रामु सापकोटा काठमाडौं ५, २०७६ मंसिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् फेरबदल गरेको छ। नेकपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई जिम्मेवारीबाट पनि हटाएको छ। उनको ठाउँमा पूर्व माओवादीको कोटाबाट रामेश्वर राय यादवलाई श्रममन्त्री...बाँकी

    नेपाल-भारत सीमामा सेना राखेर मात्र भारतसँग वार्ता गरौँ : नेकपा नेता रावल

    सूर्यप्रसाद पाण्डे काठमाडौं २, २०७६ मंसिर : पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य भीम रावलले नेपाल र भारतबीच सीमा विवाद रहेका ठाउँमा सेना राखेर मात्र दुई मुलुकबीच वार्ता गर्नुपर्ने बताएका छन्। रत्नराज्यलक्ष्मि...बाँकी

    आमाकै कारण तेक्वान्दो खेलाडी भएँ : रेजिना कार्की

    सिर्जना दुवाल श्रेष्ठ काठमाडौं : म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ। अझै पनि सम्झन्छु, होमवर्क नगरी खेल्न दगुरेको। यसरी खेल्न जाँदा ममीले कहिल्यै गाली गर्नुभएन। ममीका धेरै जना साथी तेक्वान्दो खेलाडी थिए।...बाँकी

    छोरा, मातृभूमिको ऋण तिरि सकिन्न, नेपाल र नेपालीका लागि सधैँ लाग्नु !

    २२ असोज २०७६ ललितपुर : गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यले आमा ८७ वर्षीया नन्दकला आचार्यको हातबाट टीका ग्रहण गरेका छन्। ललितपुरको सानेपा हाइटस्थित निवासमा उपाध्यक्ष आचार्यले आमा नन्दकलाबाट टीका, जमरा र आशिर्वाद ग्रहण...बाँकी