News Portal

  • गृहपृष्ठ विचार

    कानून हातमा लिएर गरिएका अपराधहरु !

    संसद सिंगै देश दिनदिनै नयाँ नयाँ बिषयले तातिरहेको देखिन्छ, यसपालिको संसद पहिलाको भन्दा निकै सक्षम, योग्य यूवा, महिलाहरुको उपस्थितिले केही आसा पलाउन थालेको देखिन्छ। पुराना पार्टिहरुले आफ्ना क्षमतावान यूवा, कार्यकर्ताहरुलाई हिजोआज पनि दबाएर राखेका कारण...बाँकी

    कांग्रेस प्राईभेट लिमिटेडमा सिमित हुनु दुर्भाग्य !

    भर्खरै सम्पन्न उप-निर्वाचन र यसको परिणामले तातिएको नेपाली समाज, सामाजिक सञ्जाल, विभिन्न राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजन र मनहरुको एउटै भाव छ। पुराना राजनीतिक दल तथा...बाँकी

    के बिश्वमा राजसंस्था उन्मूलन भैसकेका छन् त ?

    यो समयको चक्र हो, समय भन्दा बलवान कोही छैन, गणतन्त्र ल्यायौं, ३ सय बर्ष पुरानो राजसंस्था ढाल्यो, तिमिहरु को हौ ? हामिलाई सल्लाह, सुझाव दिने, संबिधान हामीले बनाएको, बिश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल, जहां...बाँकी

    देउवाको बिकल्प खोज्ने अबस्था किन आयो ?

    लोकतन्त्रमा बिश्वास राख्ने तपाई अनि म त्यहि लोकतान्त्रिक पद्धतिलाई अंगाल्दै आएको बृहत पार्टी कांग्रेस भित्रका म महान हुँ म नै सर्बेसर्बा हुँ भन्ने दाई भाउजु साथै उहाँको आसपासमा रहेका बाउन्न धातु र चौसठ्ठी भिरीङ्गीहरूले पार्टी...बाँकी

    गोरेटोदेखि गाउँघरसम्म !

    आज कता-कता पुराना ती बिगतका सुमधुर सम्झना याद आयो, मन रमायो, बिगत बिर्सने कुरा होईन बिगत बिर्सियो भने बर्तमान सुगम हुदैन भन्ने भनाई हाम्रा पुर्खाहरुको छ, आज मलाई त्यो बिगतमा पुर्याउनु हुने मित्र कृष्ण प्रसाद...बाँकी

    सरकारले तत्काल सच्याउनुपर्छ ‘कोशी नामकरण’

    प्रदेश १ को प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेदेखि प्रदेश १ आन्दोलित छ । आन्दोलनमा भएको प्रहरी दमनका कारण पहिचान र अधिकार आन्दोलनको अभियन्ता लाजेहाङ लिम्बु (पदम) को मृत्यु समेत भएको छ...बाँकी

    राजाका तीन प्रश्न ?

    काठमाडौंँ। १९०३ मा लेखक Leo Talkstoy (लियो टल्स ट्वाय)ले ओन्डर बुक भन्ने अग्रेजी पुस्तकमा एउटा लेख लेखे, जसको शिर्षक थियो, Three question of the king राजा Julian (जुलियन)का तीन प्रश्न ? राजा जुलियन धेरै राम्रा...बाँकी

    जवाफ खोजी रहेछु

    अहिले नेपालको आर्थिक अवस्था श्रीलंका र पाकिस्तानको पछिपछि दौडिरहेको छ भन्ने जानकारीहरु नेपाली अर्थविदहरु र विभिन्न मिडियाहरुबाट प्रष्ट थाहा पाउन सकिन्छ। मुलुकमा लामो समय कोरोना महामारीबाट चौपट्ट भएको आर्थिक अवस्था पार गर्दै पछिल्लो समय लयमा...बाँकी

    देश बिदेशिको खेल मैदान भयो : पैसामा राजनीतिक मूल्य मान्यता सिद्वान्त बेचियो !

    नेपालको राजनितिमा मडारिएको कालो बादल आजकल धेरै बाक्लिदै जान थालेको छ, प्रधानमन्त्री प्रचण्डज्यू, भन्नुहुन्छ हाम्रो जनयूद्धले यति ठूलो परिवर्तन ल्यायो, समानुपातिक, समावेशी गणतन्त्र ल्यायौं, यत्रो ब्यबस्था परिवर्तन भयो, हामीले के गरेनौ जनताले त्यो परिवर्तनलाई किन...बाँकी

    सत्ताको उन्मादले बेहोसी सरकार

    ईतिहांसमा हामीले पढेका थियौँ इटालीको राजधानी रोम जलिरहेको थियो, तर राजा ” नीरो” बासुरी बजाएर बसिरहेका थिए भने, जस्तै आज नेपाल रोईरहेको छ। जनता जलिरहेका छन्, दिनदिनै आत्म हत्या गर्नेको संख्या बढदो छ। बांच्न पाउ...बाँकी