News Portal

  • गृहपृष्ठ Flash News, राजनीति, समाचार

    लुम्बिनीमा मन्त्रिहरुको जिम्मेवारी हेरफेर, मुख्यमन्त्रीको भागमा ९ मन्त्रालय !

    बुटवल।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा मन्त्रिहरुको कार्य जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार शुक्रबार मन्त्रिहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। शुक्रबार...बाँकी

    काँग्रेसको वडा अधिवेशनबाट यसरी चुनिँदैछन् नयाँ कमिटी

    काठमाडौँ। पार्टीको वडा अधिवेशनबाट पार्टीको वडा कार्यसमिति गठनका साथै क्षेत्रीय प्रतिनिधिहरू  चयन हुने छन्। क्षेत्रीय प्रतिनिधि पार्टीको जिल्ला, क्षेत्रीय र नगर समितिको निर्वाचनमा सहभागी हुन पाउने छन्। क्षेत्रीय प्रतिनिधिले पार्टीको महाधिवेशन प्रतिनिधिको चयन गर्ने छन्।...बाँकी

    देशैभरि काँग्रेसको वडा अधिवेशन सुरु

    लोकेन्द्र भट्ट, काठमाडौँ। नेपाली  काँग्रेसमा १४ औँ महाधिवेशनको रौनक आज (शुक्रबार) देखि सुरु भएको छ। आजदेखि देशभरिका ५६ जिल्लामा वडा अधिवेशनको सुरुवात हुँदैछ। ५६ जिल्लाका ५० प्रतिशत वडाहरूमा आजै अधिवेशन सकिने नेताहरूले बताएका छन्। बाँकी...बाँकी

    विदेशीको मुख ताक्ने प्रवृत्तिले मुलुकको हित गर्दैन : कमल थापा

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने प्रवृत्तिले मुलुकको हित नगर्ने बताएका छन् । राष्ट्रियता, स्वाधीनतासँगै धर्म, संस्कृति र पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुको विकल्प नभएको...बाँकी

    माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगायो

    काठमाडौं – नव गठित नेकपा (एकिकृत समाजवादी) ले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाएको छ । सरकारमा ६ मन्त्रालय पाउने निश्चित भएपछि एकिकृत समाजवादीले मन्त्री बन्ने ६ जना नेताकै नाम टुंगो लगाएको हो । नेकपा...बाँकी

    मेरो मुख्यमन्त्री बन्ने इच्छा थिएनः भीम आचार्य

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै...बाँकी

    वाग्मतीका सामाजिक विकासमन्त्रीले दिए राजीनामा

    काठमाडौँ। वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्। मंगलबार उनले औपचारिक रुपमा वाग्मती...बाँकी

    गण्डकी प्रदेशको नाममा पूर्वप्रधानमन्त्री भट्टराईको असहमति

    काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गण्डकी प्रदेशको नाममा आफ्नो असहमति रहेको बताएका छन्। डाक्टर भट्टराईले प्रदेश सभाले अनुमोदन गरेको गण्डकी प्रदेशको नाममाथि प्रश्न उठाएका हुन्। उक्त प्रदेशबाटै प्रतिनिधि सभामा निर्वाचित डाक्टर भट्टराईले अहिले गण्डकीलाई ‘प्रदेश–४(गण्डकी/तमुवान–मगरात)को...बाँकी

    एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही नगर्ने सभामुखको निर्णय

    काठमाडौं – सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने भएका छन्। निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन्। प्रतिनिधि सभाका...बाँकी

    एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

    काठमाडौं – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै, राष्ट्रियसभा...बाँकी