News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति, समाज

    प्रगतिशील नेपाली समाज कुवेत गठन, अध्यक्षमा बिजय आउजी र उपाध्यक्षमा गगन बिष्ट

    कुवेत सिटी। बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रवास संगठन प्रगतिशील नेपाली समाज कुवेतको २०२१ डिसेम्बर ३ तारिखका दिन प्रमुख अथिती पार्टी संयोजक विश्व भक्त दुलाल(आहुती) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग...बाँकी

    कुन्तीले रेखा थापालाई फिल्म जस्तो राजनीति भनेपछी…

    काठमाडौं। राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि कुन्ती शाहीले महामन्त्रीकै अर्की उम्मेदवार रेखा थापाप्रति लक्षित गर्दै राजनीति फिल्म खेल्न जस्तो सहज नभएको टिप्पणी गरेकी छन्। शाही अध्यक्षका उम्मेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उम्मेदवार छिन्।...बाँकी

    केन्द्रिय सदस्यबाट आउट भएका भट्टराई प्रदेश अध्यक्षको आश्वासन

    काठमाडौं – नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई आउट भए । उनलाई प्रदेश अध्यक्षक लागि आश्वसन दिईएको बताईन्छ। भट्टराईलाई प्रतिनिधिसभामा एमाले प्रमुख...बाँकी

    शेरबहादुर देउवासँग काँग्रेस सभापतिमा लड्ने प्रकाशमान कि शेखर ?

    काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी धेरै भएपछि संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । घटनाले अर्को मोड नलिए शेरबहादुर देउवा सभापतिको मैदानमा उत्रने छन् । उनले त्यसका लागि...बाँकी

    नेकपा एमालेको पहिलो केन्द्रिय सदस्यमा निर्वाचित भईन धरानकी मञ्जु भण्डारी

    धरान – धरान उपमहानगरपालिका धरानकी उपमेयर समेत रहेकी युवा नेतृ मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा निवार्चित भएकी छिन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनमा भएको मतदानबाट उनी केन्द्रीय सदस्यमा प्रदेश नं १...बाँकी

    सुर्खेतमा नेपाली कांग्रेसको अधिवेशनले बढ्यो चहलपहल

    काठमाडौं – पहिलो पटक हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिवेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चहलपहल बढेको छ । पाटीको मातहतका समितिको अधिवेशन गरेर नेपाली कांग्रेस प्रदेश अधिवेशनको तयारीमा जुटेको हो । शुक्रबार हुने प्रदेश अधिवेशनका लागि आकांक्षीहरूले...बाँकी

    नेकपा एमालेको महाअधिवेशमा नगएका प्रचण्ड, राप्रपा महाअधिवेशनमा सहभागी, माधव नेपाल पनी पुगे

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा सहभागि भएका छन्। उनीसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका थिए ।  राजधानीको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा...बाँकी

    केपी शर्मा ओलीलाई बधाई दिन पुगे भीम रावल

    काठमाडौं – नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भएका भीम रावल ओलीसँगै मञ्चमा देखिएका छन्। एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि फराकिलो मतान्तरले विजयी भएपछि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा...बाँकी

    भीम रावललाई पराजित गर्दै अध्यक्षमा पुन केपी शर्मा ओली विजयी

    चितवन– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन्। ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी...बाँकी

    अध्यक्ष पदमा ओलीले ४ सय मत ल्याउँदा रावलले ल्याए ४२ मत, मत गणना जारी

    काठमाडौं – नेकपा एमालेको चितवनमा जारी दशौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४ सय मत ल्याउँदा...बाँकी