News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    माधव नेपाल गठबन्धन तोडिनु नहुने लाइनमा, पूर्वनिर्धारित कार्यक्रम छाडेर फर्किए काठमाडौँ

    काठमाडौँ। राजनीतिक सरगर्मी बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका छन्। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सहमति हुने...बाँकी

    एमसीसीमा एमालेको साथ खोजेको कांग्रेसले आज पनि छलफल गर्दै

    काठमाडौं। संसद् अवरोध हटाई एमसीसी सम्झौता प्रस्ताव अघि बढाउने विषयमा आज पनि सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच छलफल हुने भएको छ। एमसीसी सम्झौता प्रस्तावको सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आजका लागि...बाँकी

    एमसीसीको विपक्षमा माओवादी खोज्यो एमालेको साथ किन?

    काठमाडौं -अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ।संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरेका थिए।   ...बाँकी

    पहिले आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुहाेस अनिपछि एमसीसीको विरोध: गगन थापा

    काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताउनु बताए। सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले केपी...बाँकी

    एमसीसी टेबल गर्न सत्ता गठबन्धन सहमत

    काठमाण्डौ –  सत्ता गठबन्धन एमसीसी टेबल गर्न सहमत भएको छ। आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमत भएको हो। गठबन्धनमा सहमति भएको छ।अव एमसीसी टेबल हुन्छ।बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष...बाँकी

    एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो – डा.शेखर कोइराला

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ। नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले एमसीसी...बाँकी

    रंगेलीमा पहिलो पटक एकीकृत समाजवादी कमिटी गठन

    रबिन्द्र बराल -नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले रंगेली नगर कमिटी गठन गरेको छ। रंगेलीमा भएको अगुवा भेलाले प्रल्लाद खतिवडालाई रंगेली नगर कमिटीको संयोजक मा जिम्मेवारी दिएको छ। नेकपा (एकीकृत समाजवादी)का मोरङ जिल्ला अध्यक्ष चन्द्रविर...बाँकी

    ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश अध्यक्ष राजेन्द्र लिङदेनले गरे स्वागत

    काठमाडौं / ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हामी नेपाली हाम्रो नेपाल अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा मर्ज भएको छ।शाही लगायतको समूहलाई आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी प्रवेश गराए। शाही सहित...बाँकी

    एमसीसीमा सहमति जुटाउन आज पनि सत्ता गठबन्धनको बैठक

    काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटउने लगायत विषयमा छलफल...बाँकी

    सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता

    काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ।कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल...बाँकी