News Portal

  • गृहपृष्ठ राजनीति

    रंगेलीका नेकपा माओबादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका अग्रवालको गणितिय हिसाब, उनले पुनः चुनाव जित्लान्?

    नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङ जिल्ला रंगेली नगर प्रमुख दिलिपकुमार अग्रवाल (बगडिया) अघिल्लो साता नेकपा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरेका अग्रवालले पुनः रंगेली नगरमा प्रमुखको पाए चुनाव जित्ला? पछिल्लो...बाँकी

    बाँकेको कोहलपुरमा काँग्रेसको बृहत सभामा आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि..

    “माओबादी परित्याग गरी प्रवेश गरेका भनिएका राप्तीसोनारी–६ का काँग्रेस कार्यकर्ता।” कोहलपुर। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर बाँके निवासी लक्ष्मी थारु जन्मजात काँग्रेस हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट वडामा महिला सदस्य पदमा चुनावसमेत...बाँकी

    सांसदका लागि आवास बनाउने तयारी

    काठमाडौं। सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ। आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ। सांसदका लागि शहरी विकास मन्त्रालय अन्तर्गत रहेको विशेष भवन...बाँकी

    प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्मा एकसाथ पुगे राष्ट्रपति निवास !

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्नो तर्फबाट प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्। ‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी...बाँकी

    धनगढीको मेयरमा गोपाल हमालको उम्मेदवारी घोषणा

    धनगढी। गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। धनगढीमा बिहीबार एक कार्यक्रम गरेर हमालले मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा थोरै मतले पराजित हमालले ‘धनगढी मोडल’ बनाउन फेरि स्वतन्त्र...बाँकी

    संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याक्टमिलेनियम (एमसीसी) सम्झौता अनुमोदन

    काठमाडौं – संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे...बाँकी

    माओवादी केन्द्र धादिङको बागमती प्रदेश कार्यसमिति बन्यो गङ्गाजमुनाको इन्चार्जमा पुन: नवराज अधिकारी

    धादिङ – माओवादी केन्द्र बागमती प्रदेशको दुई दिन सम्म काठमाडौमा चलेको बैठकले जिल्ला संघ, प्रदेश क्षेत्र र पालिका सम्म फर्मेशन तय गरेको छ । मंसिरको अन्तिम सातामा प्रदेश अधिवेशन सकेको माओवादी केन्द्र बागमती प्रदेशले जिल्लागत...बाँकी

    गङ्गा जमुना ५ फुलखर्क सम्पर्क मञ्चको बनभोज कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा(एमाले ) गङ्गा जमुना ५ काठमाडौँ सम्पर्क मञ्चले बनभोज कार्यक्रम आयोजना सप्पन्न भयाे । गङ्गा जमुना फुलखर्क सम्पर्क मञ्चको बनभोज कार्यक्रम बालाजुको बाइसधारामा सम्पन्न भयाे बनभाेज कार्यक्रममा राजनीति बिषयमा छलफलभयाे। ...बाँकी

    एमसीसी पास हुने गठबन्धन पनि जोगिने माओवादी केन्द्र र एकीकृत समाजवादी

    काठमाडौं – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्टले (एमसीसी) अनुमोदन पनि गर्न दिने बाटो रोजेका छन्।एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत...बाँकी

    माधव नेपाल गठबन्धन तोडिनु नहुने लाइनमा, पूर्वनिर्धारित कार्यक्रम छाडेर फर्किए काठमाडौँ

    काठमाडौँ। राजनीतिक सरगर्मी बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका छन्। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सहमति हुने...बाँकी