काठमाडौं – नेपाली कांग्रेसलाई काठमाडौंसहित तीन महानगर लिन सत्तागठबन्धनका अन्य दलहरूले आग्रह गरेका छन्। छ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगर लिएर अन्य तीन महानगर अरू पार्टीलाई छाड्न गठबन्धनभित्र प्रस्ताव गरिएको छ। नेपाली कांग्रेसका वरिष्ठ...बाँकी
धादिङ – धादिङमा सत्तारुढ गठबन्धनका दलहरूबीच स्थानिय तहको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ।आज आइतबार धादिङबेसीमा बसेको सत्तारुढ गठबन्धनका दलको बैठकले आगामी स्थानिय तह निर्वाचनमा नेतृत्व कस्ले गर्ने भन्नेबारे बाँडफाँडमा सहमती गरेको हो। ...बाँकी
झापा – सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिकामा यसपटकको चुनाव जितेर नेकपा एमाले ह्याट्रिक गर्ने योजनामा छ । चुनाव केन्द्रित आन्तरिक छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनुले काठमाडौं महानगरको चुनाव एमालेका निम्ति विशेष प्राथमिकतामा रहेको बुझ्न गाह्रो...बाँकी
संखुवासभा – संखुवासभामा सत्ता साझेदार नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र मिलेर जान अनिच्छुक देखिएपछि कांग्रेसले संखुवासभामा तालमेल नगर्ने निर्णय गरेको हो। कांग्रेस संखुवासभाका सभापति...बाँकी
काठमाडौं – काठमाडौं जिल्लामा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस र नेकपा एमालेभन्दा निकै मत अन्तरले तेस्रो स्थानमा रहेको छ । २०६४ सालको संविधानासभा निर्वाचनमा १० निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्र जितेको माओवादी दोस्रो संविधानसभा निर्वाचन २०७०...बाँकी
सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेले भक्त राईको नाम सर्वसहमत सिफारिस गरेको छ । कमिटीले पत्रकार पृष्ठभूमि रहेको राईको नाम सर्वसहमत सिफारिस गरेको हो । नेकपा एमालेले पालिका पदाधिकारीको टुंगो...बाँकी
काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच स्थानीय तह निर्वाचनमा सहभागिताबारे कुरा भएको छ। भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए।...बाँकी
काठमाडौं – नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन गर्ने भएका छन्। नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसको खेल मैदानमा जनमत पाटीले माटो यात्रा कार्याक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पाटीका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय उपाध्यक्ष अब्दुल खान, जिल्ला सदस्य...बाँकी