News Portal

  • गृहपृष्ठ Uncategorized, राजनीति, समाचार

    असल राजनीतिक संस्कारको जगमा रहेर गठबन्धले उम्मेदवारी तय गर्नुपर्छ – चन्द्र थापा

    धादिङ – स्थानीय चुनाव नजिकै गर्दा अझैपनि धादिङ जिल्लामा गठबन्धन दलहरुले उम्मेदवार छनौट गर्न सकेको छैनन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य तथा धादिङ काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष चन्द्र थापा हिमाली संचार डटकमसँग कुरा गर्दै...बाँकी

    गठबन्धनको निर्णयः धरान उपमहानगरपालिकाको मेयर कांग्रेस, उपमेयर माओवादीलाई

    धरान – सत्ता गठबन्धनले धरान उपहानगरपालिका लगायत देशभरको भागबण्डा मिलाएको छ। प्रदेश १ का धरान, इटहरीसहित ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको हो । गठबन्धनले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख...बाँकी

    श्रीमान मन्त्री, श्रीमती काठमाडौंको मेयरमा सिफारिस

    काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। उनी रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन्। यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ। त्यसबाहेक उनी मन्त्री वसन्त मानन्धरकी...बाँकी

    गठबन्धनको निर्णयविरूद्ध जानेहरूलाई कारबाही हुन्छः बालकृष्ण खाण

    नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको निर्णयविरूद्ध जानेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरूद्धमा जाने जो कोहीलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र...बाँकी

    गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा, हस्ताक्षर पत्र सार्वजनिक गर्दै

    काठमाडौं – सत्तारुढ गठबन्धनको आज बसेको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन्...बाँकी

    नेपाली काँग्रेसका मेयरद्वारा पार्टी परित्याग गरेको घोषणा

    रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मेयरमा निर्वाचित यादवले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र...बाँकी

    सरी देउवाज्यू माओबादी र समाजबादीलाई मतदान गर्न सकिदैन

    कर्ण बहादुर अधिकारी – काठमाण्डौ नेपालको बर्तमान राजनिति माहौल र यी राजनिति दलहरूको गठबन्धको पेरीफेरीलाई अवलोकन गर्ने हो भने यी राजनिति दलका नाममा राजनिति गर्दै आएका दलालहरूको एउटै स्वार्थ रहेछ आफूले आफ्नो पद र प्रतिष्ठालाई...बाँकी

    एमाले प्रदेश कमिटीको उम्मेदवार सिफारिसमै परेनन् द्वारिकलाल चौधरी

    इटहरी – नेकपा एमाले प्रदेश १ कमिटीले एक महानगर सहित दुई उपमहानगरको नाम सिफारिस गरेको छ। विराटनगर महानगरबाट ५ जना, इटहरी र धरान उपमहानगरपालिकामा ४/४ जनाको नाम सिफारिस गर्दा इटहरीका मेयर समेत रहेका द्वारिकलाल चौधरीको...बाँकी

    मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै मेयर दाहालको चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो ।...बाँकी

    कैलालीमा नागरिक उन्मुक्ति पार्टी एक्लै लड्ने

    कैलाली – कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ । टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि...बाँकी