News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    रेशम चौधरीको राजनीतिक विषय निर्वाचन आयोगमा

    काठमाण्डौ। रेशम चौधरी राजनीतिक दलको सदस्य हुन योग्य रहेको वा नरहेको भन्ने विषय निर्वाचन आयोगमा पुगेको छ। अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका बेला रेशम चौधरीले गत जेठ १५ गते गणतन्त्र दिवसको...बाँकी

    गठबन्धनको विकल्प छैन : कांग्रेस सभापति देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन्। सोमबार ललितपुरको गोदावारी सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव...बाँकी

    राजनीतिमा आउने विजय लामाको घोषणा

    काठमाडौं। अभिनेता विजय लामाको परिचयका विभिन्न आयाम छन्। उनी पेशाले विमान चालक (पाइलट) हुन्। सन् १९८५ देखि यो पेशामा आबद्ध रहेका उनी करिब ४ दशकदेखि अभिनयमा पनि सक्रिय छन्। सामाजिक कार्यमा पनि उनको अग्रसरता देखिन्छ।...बाँकी

    संघीयताको संंरचना राज्यले धान्न सक्दैन, पुनर्विचार गर्नुपर्छ : नेता घिमिरे

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले संघीयताबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सात सय ६१ वटा सरकार देशको...बाँकी

    समाजवादी प्रेस संगठन पर्साको सम्मेलन सम्पन्न, अध्यक्षमा मियाँ र सचिवमा यादव

    माघ-१२, शुक्रबार/पर्सा – समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ । वीरगंज स्थित माईस्थानमा सम्पन्न जिल्ला सम्मेलनले आशमहम्मद मियाँको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्वको...बाँकी

    प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा प्रस्थान

    काठमाण्डौ। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एयरलाइन्सबाट प्रस्थान गरेका हुन्। युगान्डाको राजधानी कम्पालामा १९ र २० जनवरीमा...बाँकी

    नेकपा एकीकृत समाजवादीले पनी राष्ट्रिय सभासदस्यका लागि उम्मेद्वार चयन गऱ्यो

    पौष-२३, सोमबार/काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। एकीकृत समाजवादीले बागमती प्रदेशका दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी...बाँकी

    बुलेट किराती १६ दिनपछि रिहा, पुन:नामाङ्कन प्रक्रिया तत्काल नथाले निर्णायक आन्दोलन गर्ने चेतावनी

    पौष-२०, शुक्रबार/मोरङ – पहिचानवादी संयुक्त संघर्ष समितिले आयोजना गरेको यातायात बन्दको क्रममा पक्राउ परेको बुलेट किराती १६ दिनपछि इलामबाट रिहा भएका छन् । गत मंसिर ३० र पौष १ गते प्रदेश नं. १ पुनः नामाङकन...बाँकी

    ‘आजको वामपन्थ-२’ विषयक विचार गोष्ठिले पारित गरेको ७ बुँदे प्रस्ताव

    पौष-२०, शुक्रबार/काठमाडौं – नेपाल अध्ययन केन्द्रद्धारा आयोजित आजको वामपन्थ–२ (पौष १८–१९) राष्ट्रिय गोष्ठीमा उपस्थित हामी सहभागीहरु गत वर्ष सम्पन्न आजको वामपन्थ–१ बाट पारित प्रस्तावहरुलाई स्मरण गर्दै नेपाली समाजको रुपान्तरण तथा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र...बाँकी

    पहिचानवादी कार्यकर्ताद्वारा टायर बालेर मेची सडक अवरोध, बुलेट किराँतीको रिहाइ नगरे थप कडा आन्दोलन गर्ने चेतावनी

    पौष-१८, बुधबार/झापा – पहिचानको आन्दोलनका क्रममा पक्राउ परेका पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाइको माग गर्दै आज बिहानैदेखि पहिचानवादी संयुक्त संघर्ष समितिले मेची राजमार्गको विभिन्न स्थानमा टायर बालेर सडक अवरोध गरेका छन ।...बाँकी