News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति, समाज

    दुई राप्रपा पार्टी एकीकरण हुँदै, फागुन २८ मा औपचारिक घोषणा

    काठमाडौं २४, २०७६ फागुन : लामो रस्साकस्सी र आलोचनाका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता हुने भएको छ। राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणा र प्रकाश चन्द्र लोहनीबीच...बाँकी

    बलात्कार प्रयास अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

    एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् । हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका...बाँकी

    १८जना सांसदलाई राष्ट्रियसभाबाट विदाइ गरियाे

    काठमाडौं – राष्ट्रियसभाबाट विदाई भएका सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् । आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन्...बाँकी

    अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिए

    काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर...बाँकी

    मलाई फसाउन गिरोह नै लागेको छ- मुख्यमन्त्री राई

      इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठनले शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा आफुलाई फसाउन गिरोह लागि परेको बताएका छन्।  गत शुक्रवार बालिका...बाँकी

    नेकपाकै सांसद शर्माले हल्लाए संसद, ओली सरकारको झुटको पर्दाफास !

    काठमाडौं १६, २०७६ फागुन : सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिइएको विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। उनले सरकारले स्वेतपत्रका नाममा झुटको पुलिन्दा ल्याएको उनको भनाइ...बाँकी

    देश छाड्ने कल्पना पनि गर्न सक्दिनँ : सुजाता कोइराला

    काठमाडौं : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पनासम्म गर्न नसक्ने बताएकी छिन। आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उनले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गरिन। ‘देश छाड्ने कल्पनाभन्दा...बाँकी

    जन्मदिन मनाउदा प्रधानमन्त्रीको चौतर्फी विरोध, भीम रावल र रेखा थापाले यसो सम्म भनेका छन्

    काठमाण्डौ। प्राधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ जन्मोत्सव मनाउने क्रममा बानाएको केकको विषयमा सामाजिक सञ्जालभरी बिरोध र आक्रोश पोखिएको छ भने सर्वसाधारण, कानुनविद देखि उनका पार्टी पंतिबाट समेत विरोध भैरहेको छ। यस प्रकारका क्षम्य...बाँकी

    कम्युनिस्टका चरित्रबारे पुष्पकमल दाहालका अभिव्यक्ति

    काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केही दिनयता सत्तामा गएपछि कम्युनिस्टहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको इतिहास र प्रसंग सुनाउँदै आएका छन् । यसका लागि दाहालले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन विघटनको इतिहास खोतल्ने गरेका छन् ।...बाँकी

    ७० करोड कमिसन प्रकरणमा बाँस्कोटालाई जेल सजाय हुने सम्भावना

    काठमाडौँ – गोकुल बाँस्कोटामाथि ७० करोड कमिसन प्रकरणमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेको छ । बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको बताइएको छ । बाँस्कोटाको निजी...बाँकी