News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाज

    विदेश भ्रमणमा जान नेपालगञ्जका जनप्रतिनिधिबीच गोलाप्रथा

    नेपालगञ्ज १८, फागुन : विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरमा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड,...बाँकी

    इमान्दार नेताको अभाव : पूर्वराष्ट्रपति यादव

    काठमाडौं १८, फागुन : पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरुको अभाव भएको टिप्पणी गरेका छन् । डिल्लीबजार बहुमुखी क्याम्पसको वाषिर्कोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति यादवले भने, ‘अहिले राजनीतिक क्षेत्रमा को मान्छे छ, जसको नाम सुन्दा...बाँकी

    बामदेवले अघि सारे रविन्द्रको पत्नीलाई निर्वाचनको उम्मेदवार

    काठमाडौं १८, फागुन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् । गौतमले शनिबार बिहान विज्ञप्ति जारी गरेर पार्टीले टिकट दिएर पठाएपनि आफू...बाँकी

    संसदमा पाकिस्तानी प्रधानमन्त्रीको यो १० मिनेटको सम्बोधन जसले संसारमै तहल्का मच्चायो

    भारत र पाकिस्तानबीचको तनाब बढ्दैं गएको थियो । भारत र पाकिस्तान युद्धमा होमिएपछि त्यसले चीन र अमेरिकालाई अछुतो नराख्ने र विश्व नै अर्को विश्व युद्धमा होमिने त्राही विश्वसमुदायमा नै थियो । त्यहाँबाट आइरहेका खबरले कतै...बाँकी

    दु:खको बेलाको विषय मात्र नबनोस् हेलिकोप्टर दुर्घटनाको छानबिन : गगन थापा

    काठमाडौं १७, फागुन : नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेलमा पुगेका नेता थापाले भने,...बाँकी

    डोटीमा महोत्सवको उद्धघाटन कार्यक्रममा वन मन्त्री माया भट्टलाई कालो झण्डा

    डोटी १७, फागुन : डोटीमा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई कालो झण्डा देखाईएको छ। डोटी चेम्बर अफ कमर्सले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्धघाटन कार्यक्रममा प्रमुख अथिति रहेकी मन्त्री भट्टलाई कालो...बाँकी

    मृत्युपछि हाम्रै फेसबुक एकाउन्ट पनि के हुन्छ ?

    तपाइको मनमा ‘मानिस मरेपछि फेसबुक एकाउन्ट के होला ?’ भन्ने जिज्ञाशा छ भने तल हामीले त्यसबारे चर्चा गरेका छौं । यहाँ हामीले फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन...बाँकी

    सत्तारुढ नेकपा कै प्रदेश सांसदको दोहोरो नागरिकता

    मुकेश पोखरेल बुटवल : व्यक्ति एउटै, नागरिकता भने दुई वटा । यस्तो कुरा पटकपटक सुनिएकै हो । तर, प्रदेश सांसदका हकमा भने शायद यो नौलो हुन सक्छ । प्रदेश ५ की सांसद फौजिया नसिमले झूटा...बाँकी

    बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगे कांग्रेस सभापति देउवा

    कञ्चनपुर १७, फागुन : पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा बलात्कारपछि हत्या गरिएकी सुदुरपश्चिमको कञ्चनपुर जिल्लाकी १३ बर्षीय किशोरी निर्मला पन्तको घरमा पुगेका छन् । निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घरमा पुगेका हुन्...बाँकी

    फेसबुकले कसरी थाहा पायो मन्त्री अधिकारीको मृत्युको खबर ?

    काठमाडौँ १७, फागुन : फेसबुकले बिहिबार दिउसो हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको फेसबुक एकाउन्टलाई मृत्यु भएको एकाउन्टको रुपमा परिवर्तन गरिदिएको छ । अहिले उनको आधिकारिक फेसबुक प्रोफाइल हेर्ने हो भने फेसबुक टाइमलाईन माथि...बाँकी