News Portal

  • गृहपृष्ठ भिडियो, मुख्य खबर, समाज

    काठमाडौँ मै दलित भन्दै महिला माथी निर्घात कुटपिट (भिडियो हेर्नुहोस)

    काठमाण्डौ, १९ चैत : काठमाडौ जस्तो ब्यस्त शहर राजधानीमा पनि जातीय विभेद र अपमानका शिकार प्राय बाहिरी जिल्लाबाट पढन, रोजगार र विभिन्न कामको शिलशिलामा आउने दलित समुदायका युवायुवती तथा परिवारहरु बिभेदका शिकार भईरहेका छन ।...बाँकी

    रकम हिनामिनामा उपमेयर पनि संलग्न भएको खुलासा

    नेपालगन्ज, १९ चैत : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइले गरेको रकम हिनामिनामा उपमेयर उमा थापामगर पनि संलग्न भएको पाइएको छ । उपमेयर थापाले नेतृत्व गरेको एक...बाँकी

    मप विश्वबिद्यालयमा कालो झण्डा

    सुर्खेत, १८ चैत : स्वबियु निर्बाचन तोकिएकै मितिमा सम्पन्न गर्न दबाब स्वरुप नेविसंघले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कालो झण्डा गाडेको छ । चैत्र २५ गते भित्र निर्बाचन गर्न दवाब स्वरुप मध्यपश्चिमाञ्च विश्विद्यालय केन्द्रिय क्याम्पस, शिक्षा विज्ञान क्याम्पस,...बाँकी

    सडक विभागको महानिर्देशकमा शर्मा नियुक्त !

    काठमाडौं, १७ चैत : सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शर्मालाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । पछिल्लो समय सडक विभाग अन्तर्गतकै वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुखका रुपमा...बाँकी

    ठकुरीहरूको महाकुम्भ चैत ३० मा मकवानपुरको हेटौंडामा हुँदै

    नेपालगन्ज, १७ चैत : “अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता” भन्ने मुला नारा र उद्देश्य बोकि बिश्वभर छरिएका ठकुरीहरूको छाता संगठन ठकुरी सहयोग संजालले आफ्नो स्थापनाकाल देखि हरेक बर्षको अन्तिम महिनाको अन्तिम...बाँकी

    जाजरकोटमा काँग्रेस नेता स्वर्गिय रविन्द्रको सालिक अनावरण

    जनक केसी  चैत १७, जाजरकोट : नेपाली काँग्रेस जाजरकोटका पुर्व नेता, नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका पुर्व सदस्य तथा पाँच तारा युवा संरक्षक मन्च जाजरकोटका पुर्व अध्यक्ष, युवा समाजसेवी स्वर्गिय रविन्द्र शम्सेर शाहको अर्धकदको शालिक...बाँकी

    “अप्रिल फुल”मा माइक्रोसफ्टले लगायो प्रतिबन्ध

    एजेन्सी : यो वर्ष माइक्रोसफ्ट कम्पनीमा कुनैपनि अप्रिल फुल प्रांक हुनेछैन । किनकी माइक्रोसफ्ट कम्पनीले आफ्ना कर्मचारीहरुलाई अप्रिल फुलको दिन कुनैपनि कर्पोरेट प्रांक नगर्न निर्देशन दिएको छ । माइक्रोसफ्टकी मार्केटिङ विभाग प्रमुख क्रिस क्यापोसेलाले जारी...बाँकी

    पाटी सभापतिविरुद्ध उजुरी गर्ने महासमिति सदस्य बजगाईलाई कारबाही गर्नुपर्छ : नेता शाह

    काठमाडौं : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीको छबिमा आँच आउने कार्य गर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्नुपर्ने जनाएका छन। शुक्रबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहले गोर्खाका महासमिति सदस्य...बाँकी

    दीपेशले तीन र रशिलाले दुई उपाधि जिते !

    काठमाडौं : नेपाल एपीएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रशिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा क्रमशः तीन र दुई उपाधि जितेका छन्। शुक्रबार महिला एकलतर्फ रशिलाले फाइनल खेलमा एपीएफकी जेसिका गुरुङलाई...बाँकी

    नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर मनार्इयो

    सुर्खेत, १६ चैत : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रमको गरेर मनार्इएको छ। महासंघको स्थापना दिवसको अवसरमा पत्रकार महासंघ सुर्खेतले आज वीरेन्द्रनगरमा प्रभातफेरि कार्यक्रम गरेको छ।...बाँकी