News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    कुवेतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २६ पुग्यो

    कुवेत, – चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आतंकित बनाइरहेको छ। ठूलो संख्यामा रोजगारीका लागि गएका नेपाली रहेको दक्षिण कोरियामा कोरोना भाइरसले आतंक मच्चाइरहँदा खाडी मुलुकमा पनि यसको संक्रमण देखिएको छ। कुवेतको अाज...बाँकी

    जिबिएच टुरिजम एलएलसीको २८ फेब्रुअरी शुक्रबार समुदघाटन हुने

    बरदुबई– बर दुबईको केन्द्र भागमै नयाँ नेपाली ट्राभल खुल्ने भएको छ । क्यारिफोर अगाडिको म्याकडाेनल्डसँगै खुल्न लागेको नेपाली व्यावसायीको ट्राभलको नाम हो- जिबिएच टुरिजम एलएलसी । यही २८ फेब्रुअरी शुक्रबार दिउँसो २ बजे समुदघाटन हुन...बाँकी

    हङकङमा धरानका २९ बर्षीया बृषिका राईले आत्महत्या गरीन्

    युवा राई हङकङ। हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। धरान चौकीबारीका २९ वर्षीया बृषिका राईले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित ७ तला अग्लो...बाँकी

    कास्की आदर्श युएईको छैठौं स्थापना दिवस तथा संस्थापक सम्मान कार्यक्रम सम्पन्न

    यूएई -२१ फेब्रुअरी २०२० का दिन कास्की आदर्श सेवा समाज,युएर्इले आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सव, आन्तरिक रमाइलो फुटबल तथा सँस्थापक सदस्यहरूको सम्मान कार्यक्रम युएई को दुबई स्थित सफा पार्कमा सम्पन्न गरेको छ ।  समाजका अध्यक्ष श्री केदार कुँवर को सभापतित्वमा सम्पन समारोहमा कास्की आदर्श...बाँकी

    सोदेल कोयी/कोयु किम हङकङको आर्थिक सहयोग (फोटोफिचर)

      हङकङ । “किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान उपाध्यक्ष, वर्तमान सल्लाहकार तथा खोटाङ समाज हङकङका निवर्तमान अध्यक्ष, समाजसेवी टीका प्रसाद कोयी राईको संयोजकत्वमा विशेष बृहत् रुपमा आर्थिक सहयोग संकलन गर्ने अभियान चलाउने निर्णय...बाँकी

    भलिबल टुर्नामेन्ट खेल रद्द, यस्तो छ कारण !

    कुवेत २५, २०२० फेब्रुअरी : गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना गरेको भलिबल टुर्नामेन्ट खेल रद्द गरेको छ। सोमबार बिहान कुवेतमा ३ जना कोरोना संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइन गरेपश्चात कुवेत सरकारले पुर्ण सतर्कता...बाँकी

    युएईमा गोर्खाली नाइटको सर्वत्र चर्चा, को-को आउदैछन् कलाकार ?

    आरपी ढुंगेल युएई २४, २०२० फेब्रुअरी : युएईको नेपाली समुदायमा यो साता व्यग्र प्रतीक्षा र चर्चाको विसय बनेको छ- गोर्खाली नाइट। २८ फेब्रुअरी शुक्रबार बर दुबईको क्लब एभरेस्टमा हुन लागेको यो भव्य सांगीतिक कार्यक्रममा भोइस...बाँकी

    इनास रमाईलो सॉझ-२०७६ युएईको अलऐनमा सम्पन्न

    राम प्रसाद ढुंगेल- अन्तराष्ट्रीय नेपाली कलाकार समाज ( इनास) यूएई, अलऐन क्षेत्रीय समितिको आयोजनामा गुरूंग/तामॉग/शेर्पा समुदायको ( तमु ल्होसार/सोनाम ल्होसार/ग्याल्बो ल्होसार) संयुक्त रूपमा मनाउंदै सम्पुर्ण नेपालीहरूको मौलिक भेषभुषा, भाषा, संस्कृति/ परम्परा/ रितिरिवाजलाई जगेर्णा गर्दै नेपाली...बाँकी

    एनआरएनए भलिबल टुर्नामेन्ट – २०२० को खेल तालिका सार्वजनिक (तालिका सहित)

    फाईल तस्वीर। कुवेत २२, २०७६ फेब्रुअरी : गैरआवासीय नेपाली संघ कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी मंगलबारको दिन कुवेतको मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा हुुुने अन्तर नेपाली भलिबल खेल प्रतियोगिताको टाइसिट प्रकाशित गरेको...बाँकी

    १८ औं बमजन फुटबल टुर्नामेण्ट सम्पन्न उपाधी पुर्वेली टाईगर

    कुवेत – १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ । शुक्रबार खेलाईएको गोल्ड कपको १८ औं संस्करणमा बिजेताको उपाधी पुर्वेली टाईगरले चुमेको छ। भने मङगाफ...बाँकी