News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    कोरोनाका कारण साउदीमा नेपालीलाई आवतजावतमा रोक

    साउदी १६, २०२० मार्च : कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन्। कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ। आइतबारबाट साउदी अरब सरकारले २...बाँकी

    यूएईमा २ नेपाली र अन्य १२ जनामा कोरोना संक्रमण

    युएई १०, २०२० मार्च : संयुक्त अरब इमिरेट्स (युइई)मा दुई नेपालीका कोरोना भाइरसको संक्रमण भएको छ। यूएईमा नेपाली बाहेक अन्य मुलुकका १२ जनामा पनि कोरोना भाइरसको संक्रमण भएको छ। परिक्षणको क्रममा जम्मा १४ जनामा कोरोना नयाँ...बाँकी

    किराया हङकङले किरात राई संस्कार, संस्कृति सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गर्यो

    युवा राई हङकङ। किरात राई यायोक्खा प्रज्ञा प्रतिष्ठान हङकङले किरात राई समुदाय भित्रका आफ्ना महत्वपूर्ण जीवन पद्धति संग सम्बन्धित किरात राई समुदायका महत्वपूर्ण संस्कार, संस्कृति, रीतिरीवाज र परम्परामा एकरुपता ल्याउनको लागि विशेष अन्तरक्रियात्मक कार्यक्रम सुप्तुलुङ खिम...बाँकी

    एनआरएन युकेको कार्यक्रममा कुमार पन्तलाई कालो झण्डा

    बेलायत ०६, २०२० मार्च : एनआरएन युकेको १५ औं जन्मदिन भनेर आयोजना गरिएको कार्यक्रममा भाग लिन जर्मनीबाट आईपुगेका एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तलाई कार्यक्रमस्थलमै कालो झन्डा देखाइएको छ। एनआरएनको इतिहासमै कालो झन्डाले स्वागत गरिने पन्त...बाँकी

    कतार प्रहरीमा १७९ नेपालीले पाए अवसर

    काठमाडौँ — कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । सामान्य कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको...बाँकी

    सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा तिर्थ बहादुर कार्कीलाई व्हीलचेयर सहयोग

    कुवेत– सुदुरपश्चिमेली नेपाली समाज कुवेतले पिडित तिर्थ बहादुर कार्किलाई व्हीलचेयर दिएर सहयोग गरेकाे छ। बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत सुदुरपश्चिमेली बासी नेपाली दाजु भाई दिदी बहिनी हरुले कुबेतलाई आफ्नो कर्मथलो...बाँकी

    झापाली समाज कुवेतकाे मार्च ६मा हुने अधिवेशन स्थगित

    कुवेत – झापाली समाज कुवेतले आउँदो शुक्रबार मार्च६ २०२० का दिन गर्ने लागेको चौथो महाअधिवेशन स्थगित गरिएको छ । विश्वभरि फैलिएको काेरना भाईरस कुवेतमा पनि देखापरेको र कुवेत सरकारले पनि विभिन्न किसिमका सार्वजनिक कार्यक्रमहरु रद्ध...बाँकी

    युएई अलएनमा नयाँ वर्ष-२०७७ धमाका अप्रिल १० मा हुने

    युएई – नेपालीका लागि नेपाली भन्ने मुल मन्त्रका साथ् स्थापना भएको गैर आवासीय नेपाली संघ, युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपाली नयाँवर्ष-२०७७ मा धमाका गर्ने भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाडपर्व नियमित मनाउदै...बाँकी

    कतारमा कोरोना भाइरस भेटिएपछि नेपालीलाई सचेत रहन दूतावासको अपिल

    दोहा : चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण कतारमा पनि भेटिएको छ। त्यहाँको सरकारी समाचार एजेन्सीका अनुसार इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो। कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि...बाँकी

    जिबिएच टुरिजम एलएलसीको भव्य उदघाटन 

    बरदुबई आरपी ढुंगेल  – कुनै पनि कार्यक्रमको प्रमुख अतिथि वा उदघाटन कार्यक्रमको शुभारम्भ विशिस्ट व्याक्तित्वबाट गर्ने परम्परालाई तोडदै बर दुबईको केन्द्र भागमै २८ फेब्रुअरीबाट संचालनमा आएको जिबिएच टुरिजमको समुदघाटन भएको छ । क्यारिफोर अगाडिको म्याकडाेनल्डसँगै...बाँकी