News Portal

  • गृहपृष्ठ प्रवास, समाज

    नेपालीको विवरण संकलन गर्न थालियो दुबईमा

    युएई– कोरोना भाइरसको सम्भावित खतराबाट जोगाउने उद्देश्यले दुबईमा रहेका नेपालीहरुको विवरण संकलन गर्न थालिएको छ। एनआरएनए युएईसँगै नेपाल आदिवासी जनजाति महासंघ युएई,शेर्पा किदुङ,नेपाल मगर संघ युएईको संयुक्त पहलमा विवरण संकलन गर्न थालिएको हो। दुवईको स्थानीय...बाँकी

    युएईबाट नेपाली कामदारको अपिलः कम्पनीले बेतलवी विदा दियो, अब कसरी बाच्ने ?

    युएई (दुबई)मा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु कोरोनाभाइरसको महामारी फैलिएसँगै विचल्लीमा पर्न थालेका छन् । एकातिर कोरोनाभाइरसको संन्त्रास अर्कोतर्फ कम्पनीले बेतलवी विदा दिएसँगै उनीहरु अवका दिन कसरी विताउने र रोजगारी गुम्ने डरले झनै विचलित छन् । युईले...बाँकी

    एनआरएनए कुवेतले गर्‍यो आपातकालिन समिती गठन

    कुवेत– विश्व यतिबेला कोरोना भाईरससंग न्वारानदेखिको बल निकालेर लडिरहेको छ। हामी पनि कोरोना भाइरसको नियन्त्रणका लागि कुवेत सरकारको निर्देशनलाइ आत्मासाथ गर्दै कोरोना महामारी संग लडिरहेका छौँ। विश्व नै आतंकित बनिरहेको बेला हामी पनि पक्कै कहिँ...बाँकी

    मकाउमा हुने नेपालीलाई व्यक्तिगत विवरण दर्ता गर्न दूतावासको आग्रह

    हङकङ – नेपाली महावाणिज दूत “कन्सुलेट जनरल” हङकङले हङकङ-मकाउमा रहेका नेपाली समुदायका व्यक्तिगत विवरण दर्ता गर्न अपील गरेको छ। हङकङस्थित दूतावास “ कन्सुलेट जनरल” हङकङले फेसबुक पेजमार्फत कोरोना भाइरस (कोभिड १९) महामारीले नेपाली समुदायको विभिन्न अप्ठ्यारो...बाँकी

    साउदी अरबमा ४ जना नेपालीलाई कोरोना संक्रमण

    साउदी : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्। हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। अमेरिकामा ५, बेलायतमा २ र संयुक्त अरब इमिरेट्स...बाँकी

    हङकङमा गर्भवती नेपाली महिलालाई कोरोना संक्रमण

    हङकङ। हङकङका स्वास्थ्य अधिकारीले सेन्टर फर हेल्थ प्रोटेक्सनको दैनिक ब्रिफिङमा नेपालीमूलकी एक ३९ वर्षीया गर्भवती नेपाली महिलालाई कोरोना भाइरस सङ्क्रमण भएको साथै १९ हप्ताकी गर्भवती महिला कोरोना भाइरस सङ्क्रमण भएको जानकारी दिएका हुन्। गर्भवती महिलाले...बाँकी

    नेपाल एशोसियसन यूएईले स्वदेश फर्कनेका लागि व्यवस्थापन गरिदिन गरायो दूतावासको ध्यानाकर्षण

    युएई : नेपाल एशोसियसन (एनआरएनए) यूएईले नेपाल फर्कन चाहने इच्छुक नेपालीहरुका लागि उचित बाताबरण मिलाइदिन नेपाली राजदूतावास यूएईको ध्यानाकर्षण गरेको छ। मंगलबार एशोसियसन यूएईका महासचिव नर बहादुर सेन (नरेश सेन)द्वारा हस्ताक्षरित जारी गरिएको एक बिज्ञप्तीमार्फत...बाँकी

    दुबई २ साताका लागि लकडाउन

    युएई : युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार-व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।...बाँकी

    गैरकानुनी आप्रवासीलाई बिना जरिवाना स्वदेश फर्काउदै कुवेत

    कुवेत – कुवेतमा वर्षौ देखि अवैधानिक रुपमा काम गर्दै आएका आप्रवासी कामदारहरुलाई बिना जरिबाना कुवेत सरकारले आफ्नो मुलुक फर्कने अवसर दिएकाे छ। अप्रिल १ तारिखदेखि ३० तारीखसम्म निश्चित समयमा आफ्नो मुलुक जाने यो सुनौलो अवसर...बाँकी

    एनआरएनएले गर्‍यो मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन

    गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ। कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै...बाँकी