News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    मलेसियामा २० नेपालीमा कोरोना संक्रमण, घर फर्कन २६ सयको आवेदन

    काठमाण्डौ । मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतिक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । उहाँकाअनुसार संक्रमित मध्य तीन...बाँकी

    मकाउमा भूम्या पुजा सम्पन्न (भिडियो सहित)

    मकाउ । मकाउमा किरात राई यायोक्खाले उभौली साकेलाको अवसरमा इनडोर भुम्या पुजा सम्पन्न गरेको छ। विश्वभर कोभिड-१९ का कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मकाउले यो सालको उभौली साकेला चाड इनडोरमा नै भुमी पुजा गरी आफ्नो...बाँकी

    भारतमा ५० हजार नेपालीहरु संकटमा, स्वदेश फर्काउन गुहार

    दिल्ली – भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ। लकडाउन पूर्ण...बाँकी

    अलपत्र नेपालीका पीडा: खानेबस्ने ठेगान छैन, नेपाली दूतावासको फोन उठ्दैन

    दिल्ली – कोरोना भाईरस (कोभिड-१९) को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन्। भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, नयाँदिल्लीलगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी ४ साता देखी फसेका हुन्। उनीहरुले उद्दारका लागि पहल...बाँकी

    कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्याे

    कुवेत – कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ। कुुुुवेतको स्वास्थ्य मन्त्रालयले आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो।...बाँकी

    युएईमा कोरोनाले ५ नेपालीको मृत्यु, १ सयभन्दा बढी संक्रमित

    युएई – कोरोना भाइसर ९(कोभिड–१९) को महामारीले विश्वका शक्तिशाली मुलुकलाई नै हायल कायल बनाएको बेला मध्यपुर्वको शक्तिशाली राष्ट्र युएई पनि अछुतो रहेन। युएईमा १४ हजार १ सय ६३ जनामा यो संक्रमण देखिएको छ,भने १ सय...बाँकी

    मकाउमा कार्यरत नेपालीलाई माक्स र सेनिटाईजर बितरण

    रमेश अधिकारी मकाउ चीन – नेपाली सहयोगी हातहरु  NHH मकाउ नामक सस्थाले १३१ औं बिश्व श्रमिक दिवसको अवसर पारेर आज मकाउमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नेपालीहरुलाई विश्व भर नै महामारीको रुप लिई रहेको...बाँकी

    कुवेतमा ५१ जना नेपालीहरु कोरोना संक्रमित

    कुवेत – कुवेतमा ५१ जना नेपालीहरु कोरोना भाइरस संक्रमित भएका छन। मंगलबार थप ६ जना नेपालीहरुमा कोरोना (कोभिड-१९)को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित हुने नेपालीहरुको संख्या ५१ पुगेको हो। कुवेतको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको...बाँकी

    प्रवासी नेपाली एकता समाजद्वारा युएईमा अलपत्र नेपालीलाई खाद्यान्न सहयोग

    दुबइ – लकडाउनका कारण श्रम गर्न दुबइ गएका श्रमिकहरु अलपत्र परेका छन्। नोवेल कोरोना भाइरसका कारण कम्पनी बन्द हुदा उनीहरु अलपत्र परेका हुन्। प्रवासी नेपाली एकता समाज यूएइले आबुधावीमा अलपत्र परेका ४ जना नेपालीहरुलाई खाद्यान्न...बाँकी

    मकाउमा कल्याणकारी कोषको स्थापना

    मकाउ । मकाउमा उदय वाग्लेको अध्यक्षतामा बसेको बैठकले मकाउमा कल्याणकारी कोष “नेपाली सहयोगी हात“ स्थापना गरेको छ । मकाउमा बसोबास गर्नुहुने बिशेष ब्याक्तित्वहरुको, विशेष अग्रसरतामा मकाउमा व्यापार व्यवसाय, समाजसेवी, बुद्धिजीवी, गैरआवासीय नेपाली संघका पूर्वआइसीसी सदस्य,...बाँकी