News Portal

  • गृहपृष्ठ टिप्स, भिडियो, मनोरञ्जन, मुख्य खबर

    मोडलिंगमा जमेका नबराज गौतमको गीत “मर्ने दिन..” बजारमा (भिडियो सहित)

    काठमाडौं : शितल सिजन डिजिटलको प्रस्तुतिमा रहेको ओम छिनालको “मर्ने दिन..” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। आफुले मन पराएको मान्छेलाई अरुले बिवाह गरेर लैंजादाको पीडालाई यस गीतमा देखाउन खोजीएको छ। यस गीतमा नवराज...बाँकी

    सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

    काठमाडौं, २६ जेठ : बिन्दा फिल्मसको प्रस्तुतिमा समिर आचार्यको “असार लाग्दो जेठ” बोलको निकै मीठो लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा गायक समिर आचार्य र गायिका कमला तामाङको आवाज रहेको छ भने...बाँकी

    राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ को प्रमाणपत्र वितरणसँगै भोटिङ कोड सार्वजनिक

    काठमाडौं, ११ जेठ : सामना म्यूजिक क्रियसनले राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ को प्रमाणपत्र वितरणसँगै भोटिङ कोड सार्वजनिक गरेको छ।शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कोड सार्वजनिक गरिएको हो । रेडियो नेपालका कार्यक्रम निर्देशक नवराज लम्साल...बाँकी

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित)

    काठमाडौं : पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोल राज न्यौपाने ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक...बाँकी

    “फुल रसैको” गीतमा सन्जिब ठकुरी र सन्ध्याको बबाल अभिनय (भिडियो सहित)

    काठमाडौं, ३० बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा लोक दोहोरी गीत “फुल रसैको” हालै मात्र बजारमा आएको छ। उक्त गीतमा नकुल गौतम र सरिता चौलागाईं “खनाल”को स्वर रहेको छ भने लय/शब्द पनि गायक गौतमको नै रहेको...बाँकी

    जन्मदिनको अबसरमा ८० बर्षिय शुक्रबहादुर चेपांगलाई मोडल शशिकला राईको सहयोग

    काठमाडौं : मान्छे भएर जन्मे पछि धेरै कुरा भोग्नु पर्ने रहेछ । भाग्य र नियतिले उमेर भनेर छोड्दैन रहेछ । एउटा घत लाग्दो दृश्य देखियो बेनिघाटको चरौदी पुल नजिक ठाउँमा । ८० बर्षिय वृद्ध जसले बिगत...बाँकी

    वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाएका नेपालीको कथामा “जालमा फसायौ” सार्बजनिक

    काठमाडौं, २१ चैत्र : धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर एक निकै मनछुने नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा...बाँकी

    गायक गणेश सिंह ठकुरी र तुलसी घर्ती मगरको आवाजमा “सिम्तालीको शिर भोटेचुली”

    काठमाडौं – मालती डिजिटल प्रालिको गौरवमय प्रस्तुतिमा गायक गणेश सिंह ठकुरी र केबि दर्लामी मगरको सयुक्त गीति एल्बम “सिम्तालीको शिर भोटेचुली” बोलको लोक दोहोरी गीत सांगितिक बजारमा हालै मात्र ल्याइएको छ। विशेषगरी सुर्खेतको सिम्ता क्षेत्रको रहनसहनको...बाँकी

    मोडल सरिका केसी र बिष्णु चरण शाही अभिनित “चमेलीको सुगन्ध” गीत सार्वजनिक

    काठमाडौं : लोकेन्द्र रावत र सिता महतराको समधुर स्वरमा “चमेलीको सुगन्ध” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। बिष्णु चरण शाहीको शब्दमा बालाराम सिंहले उक्त गीतको लय भरेका छन। स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा मोडल सरिका...बाँकी