News Portal

  • गृहपृष्ठ खेलकुद

    वीपीमा अव्युदय स्पोर्ट्स फेस्ट २०२३, बास्केटबलमा डक्टर्स महिला पुरुष, अव्युदय थर्ड इयर र ब्याच २०२३ बिजयी

    धरान – आषाढ १०, आइताबार। धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबारदेखि शुरु भएको छ । स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबारदेखि वीपी प्रतिष्ठान इन्टर ब्याच  बास्केटबल टुर्नामेन्ट...बाँकी

    म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन बन्यो

    इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति टर्कीको इस्तानबुलमा भएको खेलमा सिटीले उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो। सिटीको जितमा रोद्रीले...बाँकी

    च्याम्पियन चर्च ब्वाइज र खुमलटारबीचको खेल तनावग्रस्त

    काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीचको खेल तनावग्रस्त बनेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजेदेखि सुरु भएको खेलको पहिलो हाफको...बाँकी

    धरानका महिला बास्केटबल खेलाडीहरुलाई सफलताको शुभकामना सहित संधले विदाई गऱ्यो (फोटो फिचर)

    बिकास चाम्लिङ राई/धरान – धरानदेखि आगामी जेष्ठ १९ गतेदेखि काठमाडौमा हुन लागेको मदन भण्डारी ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि जान लागेका धरान महिला बास्केटबल टिमलाई बुधबार बिदाई गरिएको छ । धरान महिला टिमलाई धरान रंगशाला...बाँकी

    धरानमा सम्पन्न बिबोइज र वरियर ट्यालेन्ट हन्ट बास्केटबल च्याम्पियन

    बिकास चाम्लिङ राई/धरान – धरान बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बिबोइज र महिला तर्फ वरियर टिमले चुमेका छन् । धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा शुक्रवार सम्पन्न प्रतियोगितामा बिबोइजले द...बाँकी

    धरानमा ट्यालेन्ट हन्ट एक दिने महिला-पुरुष बास्केटबल प्रतियोगिता हुने

    विकाश चाम्लिङ राई/धरान– धरान उपमहानगरपालिका धरानमा भर्खरै मात्र सम्पन्न बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरु बिच एकदिने ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ । धरान बास्केटबल संघको आयोजना तथा धरान मेघा कलेजको मुख्य प्रायोजन र...बाँकी

    धरानमा जारी ८औं बास्केटवल ट्यालेण्ट हण्ट ट्रेनिङ क्याम्प सम्पन्न

    बिकास चाम्लिङ राई/धरान – धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज (शनिवार) समापन भएको छ । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९...बाँकी

    क्रिकेटमा नेपालले इतिहास रच्यो, अब भारत र पाकिस्तानसँग खेल्ने

    काठमाडौं – आज भएको खेलमा नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपाल च्याम्पियन बनेसँगै नेपाल एसिया कपका लागि छनोट...बाँकी

    बेलायतमा वारोक र मगेन्द्र राईले जिते ‘स्प्रीङ टेनिस’ को उपाधि

    लण्डन – बेलायतमा नेपालीद्वारा सञ्चालित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘स्प्रीङ टेनिस टुर्नामेन्ट २०२३’ को प्रमुख उपाधि वारोक मगेन्द्र राईले जितेका छन्। त्यस्तै, भेटेरन्सतर्फको शीर्ष उपाधि पनी राईले हात पारेका छन्। कत...बाँकी

    धरानमा एम्स एकेडेमीको आयोजनामा एसईई फुट्सल कप प्रतियोगिता हुने

    बिकास चाम्लिङ राई/धरान – धरान- १२ स्थित एम्स एकेडेमीको आयोजनामा एसईई फुट्सल कप २०८० हुने भएको छ । एसईई दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि यहि बैशाख २९ र ३० गते दुई दिने फुट्सल प्रतियोगिताको आयोजना...बाँकी