News Portal

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, समाचार

    आज कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?

    काठमाडौं। आज आइतबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ। गत शुक्रबारको तुलनामा आज यो मुद्राको सटहीदर केही घटेको हो। नेपाल राष्ट्र बैंकले आज बेलायती...बाँकी

    सीमानाकामा कोरोनाको हाउगुजी, होटल व्यवसाय धराशयी बन्दै

    कृष्णउदास खनाल, वीरगन्ज। सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका २० अर्बको होटल व्यवसाय धराशयी बन्दै गएको छ। वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले सीमानाकालाई सहज नबनाइदिएका कारण व्यसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा...बाँकी

    भारतबाट नेपाल पैसा पठाउन नयाँ व्यवस्था, वर्षमा १२ पटक मात्र र प्रत्येक कारोबारमा ५० हजारको सीमा हट्दै

    नयाँ दिल्ली। मदनराज भट्ट ३२ वर्षदेखि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन्। मासिक १६ हजार भारतीय रुपैयाँ तलब थाप्ने उनी बताउँछन्। खाना र बस्ने खर्च कटाएर बाँकी रकम जम्मा गर्छन् र केही महिनाको अन्तरालमा कञ्चनपुरमा...बाँकी

    कुवेतबाट अब एआई मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत पैसा पठाउन सकिने

    कुवेत – कुवेतमा रहेका नेपालीहरुलाई एआई मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।एआई मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।...बाँकी

    आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

    काठमाडौँ। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ। यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ। केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री...बाँकी

    नेपाल प्रहरीको नयाँ तलबः कसको कति ? (सूचीसहित)

    काठमाडौँ। यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब तोकिएको छ। यस वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाइएको हो। तलबमानअनुसार सबैभन्दा धेरै तलब प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तथा...बाँकी

    वैदेशिक रोजगारीमा जाने कामदार ५५ प्रतिशतले घटे

    काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ। गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ। अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा...बाँकी

    नेपालमा अब मेशिनबाटै बैङ्क खातामा रकम जम्मा गर्न सकिने

    काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैङ्कको नगद काउण्टरमै शशरीर भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन...बाँकी

    १५ अर्ब १५ करोड रुपैयाँ वैदेशिक सम्पत्ति घट्यो !

    काठमाडौं। आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय २१.४ प्रतिशतले बढेको नेपाल...बाँकी

    वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको अवरोध

    रुद्र खड्का, काठमाडौँ। एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो।...बाँकी