News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर, विज्ञान-प्रविधि

    अब बिना अकाउन्ट फेसबुकमा लाइभ भिडियो हेर्न पाइने

    कोरोना भाइरस महामारीसँगै पछिल्लो समयमा फेसबुकमा भिडियो लाइभ गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ। फेसबुकमा लाइभ भिडियोको बढ्दो प्रयोग तथा भिडियो हेर्नेहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै फेसबुकले नयाँ सुविधा थप गरेको छ। जसअनुसार, अब फेसबुकमा...बाँकी

    कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्ला रिहा

    श्रीनगर २५, २०२० मार्च : झण्डै ८ महिनाको नजरबन्दपछि कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्लालाई मंगलबार रिहा गरिएको छ। उहाँलाई २३२ दिनपछि रिहा गरिएको हो। भारतको केन्द्र सरकारले जम्मू कश्मीरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरेलगत्तै गत...बाँकी

    कुवेतमा आंशिक कर्फ्यू, उल्लंघन गरे तीन बर्ष जेल र १० हजार दिनार जरिवाना

    कुवेत २२, २०२० मार्च : कुवेत सरकारले कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कुवेतमा (आज) आइतबारबाट आंशिक रूपमा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ। कुवेतको मन्त्रिपरिषदको उक्त निर्णयानुसार आंशिक...बाँकी

    भारतमा ४ जनालाई शुक्रबार बिहानै फाँसी

    एजेन्सी २०, २०२० मार्च : भारतमा निर्भया बलात्कार–हत्याकाण्डका ४ आरोपीहरुलाई शुक्रबार झुण्ड्याएर फाँसी दिइँदैछ। शुक्रबार बिहान ५ बजेर ३० मिनेटमा उनीहरुलाई तिहाड जेलमा फाँसी दिने तयारी गरिएको हो। बिहीबार दिल्ली उच्च अदालतले दोषीहरुलाई मृत्युदण्ड दिन...बाँकी

    भारतमा आइतबार ‘जनता कर्फ्यु’

    दिल्ली १९, २०२० मार्च : भारतमा आइतबार ‘जनता कर्फ्यु’ घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिहीबार देशबासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको रोकथामका लागि भारतभर ‘जनता कर्फ्यु’ घोषणा गरेका हुन्। उनले आफू बचौं, देश बचाऔं...बाँकी

    कोरोनाका कारण भारतमा फेरि गयो १ जनाको ज्यान, मृतकको संख्या ४ पुग्यो

    १९ मार्च २०२० भारत।  नोवेल कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा...बाँकी

    कोरोनाको कारण मेयरको मृत्यु, १५० बढी देशमा फैलियो कोरोना

    इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एकै दिनमा कोरोनाले...बाँकी

    इरानमा कोरोनाका कारण ५ सय जनाको मृत्यु, कुवेतमा एक सय बिरामी

    एजेन्सी १५, २०२० मार्च : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो। बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो।...बाँकी

    कोरोना त्रास, कुवेत सरकारले १४ दिनको सार्वजनिक विदा

    कुवेत। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण कुवेत सरकारले कामदार सहित कुवेतका सबै नागरिकलाई यही शुक्रवारदेखि लागू हुने गरी दुइ हप्ता सार्वजनिक विदा दिने धोषणा गरेको छ। कुवेत सरकारले हवाइ सेवा लगायतका सबै सार्वजनिक उडान...बाँकी

    यूएईमा २ नेपाली र अन्य १२ जनामा कोरोना संक्रमण

    युएई १०, २०२० मार्च : संयुक्त अरब इमिरेट्स (युइई)मा दुई नेपालीका कोरोना भाइरसको संक्रमण भएको छ। यूएईमा नेपाली बाहेक अन्य मुलुकका १२ जनामा पनि कोरोना भाइरसको संक्रमण भएको छ। परिक्षणको क्रममा जम्मा १४ जनामा कोरोना नयाँ...बाँकी