News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    पाकिस्तानमा लकडाउनको अवधि समय लम्बियो

    एजेन्सी – पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ ।  कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन...बाँकी

    कुवेतमा ३६ जना नेपालीहरु कोरोना संक्रमित

    कुवेत – कुवेतमा ३६ जना नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएका छन। आज शुक्रबार थप पाँच जना नेपालीहरुमा कोरोनाको संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्यामा वृद्धि भएर ३६ पुगेको बताईएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले...बाँकी

    कुवेतमा १२ जना नेपाली कोरोना संक्रमित !

    २०२० अप्रिल १४, मंगलबार कुवेत सिटि- कुवेतमा थप एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। अहिलेसम्म कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक...बाँकी

    काेरोना प्रकोप अमेरिकामा एकैदिन १९२२ को मृत्यु, ३३ हजारभन्दा बढी संक्रमित

    वासिङ्टन — अमेरिकामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण लगातार बढिरहेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बुधबार मात्रै थप ३३ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै बुधबार एक हजार ९...बाँकी

    चिडियाखानाको बाघमा पनि देखियो कोरोना संक्रमण

    एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमण लगातार बढिरहेको छ। विश्वभरी कै सबैभन्दा धेरै ३ लाख ३६ हजार मानिसहरु अमेरिकामै कोरोना संक्रमित छन्। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको...बाँकी

    दुबई २ साताका लागि लकडाउन

    युएई : युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार-व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।...बाँकी

    साउदीका प्रमुख सहरमा अनिश्‍चितकालिन कर्फ्यु जारी

    साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ। यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन्। साउदीमा कोरोना...बाँकी

    चीनको सेन्झेनमा कुकुर-बिरालोको मासुमाथि प्रतिबन्ध

    बेइजिङ — अहिले विश्व नै नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि संघर्षरत छ । विश्वलाई नै आक्रान्त बनाएको भाइरस गत डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको राजधानी वुहानस्थित वन्यजन्तुको मासु बजारबाट फैलिएको...बाँकी

    कुवेतमा एक जना नेपाली कोरोना संक्रमित

    कुवेतमा १ जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। कुवेतमा नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमन भएको यो पहिलो घटना हो। कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकनानुसार एक जना नेपालीसहित २८ जना...बाँकी

    इटालीमा कोरोनाका कारण ६३ डाक्टरको मृत्यु

    इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट ६३ जना डाक्टरहरुको ज्यान गएको छ। इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश डाक्टरहरु लम्बार्डी क्षेत्रमा काम गर्थे। यो क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र...बाँकी