कमल सिम्ताली,
काठमाडौ – मेलोडी फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा चन्द्र राज शर्मा र आयुशा राईको तिज गीत “माया हो पुच्छर डोलाउदै” हालै मात्रै बजारमा आएको छ।
सुवास केसीको शब्द तथा संगीत रहेको उक्त गीतलाई प्रकाश भट्टको निर्देशनमा रामजी खाड र आयुशा राईकै नृत्य देख्न पाईन्छ।
राजेश थापाको भिडियो छयान्कनमा बिष्णु शर्माले सम्पादन गरेका हुन। सो गीतलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको हो।
हेर्नुहोस उक्त तिज गीतको पूरा भिडियो।