News Portal

  • लुम्बिनी समाज नेपाल कुवेतको पाँचौं अधिवेशनबाट अध्यक्षमा नेत्र प्रेमी मगर चयन

    हरि बानियाँ
    २९२ पटक

    कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको पाँचौं महाधिवेशन सम्पन्न भएको छ। पाँचौं महाधिवेशनबाट अध्यक्ष नेत्र पेमि मगर, प्रथम उपाध्यक्ष अशोक ओस्ती, महिला उपाध्यक्ष साबित्रा गैरे, सगर न्यौपाने माहासचिव थमन्न ब.रास्कोटी (अमृत) मगर, सचीव शंकर पौडेल  कोषअध्यक्ष हेमन्त नगरकोटि, सह कोषअध्यक्ष कृष्ण पुन मगर चयन भएकाे छ।

    पाँचौं अधिबेशन १७ सेप्टेम्बर २०२१ शुक्रबारकाे दिन कुवेतकाे जिलिपस्थित पपिन्स हलमा सम्पन्न भयाे। अध्यक्ष रमेश नेपालीकाे सभापतित्वमा गैर आवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रनध्वज लामा आतिथ्यतामा  सप्पन्न भयाे। विशिष्ट अतिथिमा गैर आवासीय उपाध्यक्ष टिकाराम आचार्य ग्लोबल बैंकका प्रतिनिधि सीताराम चाैलागाई समाजसेवी राम बस्नेत, हिमालीसंंचार मिडियाका हरि बानियाँलगायत समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघसस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो कार्यक्रम संचालन अशोक ओस्तीले गरेका थिए।

    लुम्बिनी समाज नेपाल कुवेतको नयाँ कार्यसमिति यस प्रकारको रहेको छ:

    अध्यक्ष – नेत्र पेमि मगर
    प्रथम उपाध्यक्ष – अशोक ओस्ती
    उपाध्यक्ष – सगर न्यौपाने
    माहासचिव – थमन्न ब. रास्कोटी (अमृत) मगर
    सचीव – शंकर पौडेल
    महिला उपाध्यक्ष – साबित्रा गैरे
    कोषअध्यक्ष – हेमन्त नगरकोटि
    सहकोषअध्यक्ष – कृष्ण पुन मगर

    कर्यसमिती सदस्यहरु:
    १, बल ब. कुमाल
    २, वसन्त परियार
    ३, हरि रेश्मी
    ४, मनिष के. सि
    ५, उत्तम थापा
    ६, खेम कान्त अर्याल
    ७, खेम शाही ठकुरी
    ८, हरि थापा मगर
    ९, पृतम श्रेष्ठ
    १०, रिमा गैरे
    ११, प्रेम पाण्डे

    सदस्यहरु:
    १, पुर्न रजाली मगर
    २, लोक ब. रेश्मी मगर
    ३, दिल ब. फुङ्ग्जेली मगर
    ४, टेक पेमि मगर
    ५, दिल ब. ढेङ्गा मगर
    ६, रन ब. उचाई ( थकुरी )
    ७, रुद्र थारु
    ८, दिल थापा मगर
    ९, बल ब. अर्याल
    १०, बिष्णु पेमि मगर
    ११, दिल ब. पेमि मगर
    १२, दिपक रास्कोटी मगर
    १३, देब ब. सर्तुङ्गे मगर
    १४, हिमल कार्की
    १५, कुल ब. दर्लामी मगर
    १६, अर्जुन टण्डन
    १७, दोचन्द्र टण्डन
    १८, रिता ठकुरी
    १९, भोजराज खनाल
    २०, जमुना गिरि

    खेलकुद विभाग
    संरक्षक •
    रमेश नेपाली
    खेलकुद विभाग प्रमुख •
    पृतम श्रेष्ठ
    हरि रेश्मी मगर
    कृष्ण गुरुङ
    वसन्त श्रेष्ठ
    दिल ढेङ्गा मगर

    कला सस्कृतीक प्रमुख
    खेम शाही ठकुरी
    वसन्त परियार
    साबित्रा गैरे

    सस्थापक संरक्षक
    राजु कर्की
    संरक्षक
    रमेश नेपाली
    बरिस्ठ सल्लाहकार
    खोप गुरुङ
    राम बस्नेत
    सल्लाहकार
    सान्ता भण्डारी
    दायानिधी काफ्ले
    बिष्णु राज पाण्डे
    प्रवक्ता
    राम बस्नेत

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal