News Portal

  • प्रचण्डले आन्तरिक मामिलामा भारतलाई गुर्हानु दुःखद : प्रदीप ज्ञवाली

    हिमालीसंचार संवाददाता
    २६२ पटक

    पाल्पा – परराष्ट्रमन्त्री एंव नेकपाका नेता प्रदीप ज्ञवालीले नेपालको आन्तरिक राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डले भारतलाई गुर्हानु दुखद भएको बताउनु भएको छ। उहाले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति निम्त्याएको बताउनु भएको हो।

    नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले भन्नुभयो, ‘पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ता हेर्दै थिए। त्यहाँ भन्दै हुनुहुन्थ्यो, यति खेरसम्म अमुक देश किन मौन बसेको हो ? यो मौनता मलाई ठ्याम्मै पचेन है। हामीलाई समर्थन चाहियो नि हामी सडकमा गइरहेका छौं। एउटा देश चुप लागेर बस्न मिल्छ ?

    प्रचण्डले केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा भारतले नेपालको मामिलामा बोल्नुपर्ने भन्दै सार्वजनिक रुपमा टिप्पणी दिनु भएको थियो। सोही विषयप्रति मन्त्री ज्ञवालीले असन्तुष्टि पोख्नु भएको हो।

    घरभित्र समस्या आउन सक्छ तर छलफल गर्न सकिने बताउँदै उहाले यस्तो कुरामा बाह्य शक्ति निम्त्याउनु दुःखद भएको स्पष्ट पार्नुभयो। ‘घरभित्र समस्या आउन सक्छ,’ उहाले भन्नुभयो, ‘त्यस्तो कुरा बाहिर आइसकेपछि केही नेताहरुको कहिल्यै तृप्त नहुने महात्वाकांक्षा रहेको छ। यसमा जनता बलि चढ्दैनन् भन्ने विश्वास छ।’

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal