News Portal

  • हङकङमा आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

    हिमाली संचार संवाददाता
    ३८३ पटक
    २०७७ साउन ४, आइतबार

    युवा राई, हङकङ । हङकङमा आइतवार थप १०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङको नियमित न्यूज ब्रिफिङमा जनाएको छ।

    स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले आइतवारको न्युज ब्रिफिङमा १०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या १,८८६ पुगेको छ।

    डा. शुक वानले संक्रमितमध्ये ८३ जना स्थानीय र २५ जना आयातित रहेको बताइन् । डा. शुक वानका अनुसार आयातित संक्रमितमध्ये ३ जना पानी जहाजमा काम गर्ने, १० फिलिपिन्स घरेलु सहयोगीहरू, जापानबाट फर्केका क्याबिन चालक दल, पाकिस्तान र संयुक्त राज्य अमेरिकाबाट फर्केकाहरु पनि रहेका छन्।

    कोरोना संक्रमितहरुमा १,२९४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ४६३ जनाको उपचार भइरहेको छ। १९ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। हाल सम्म कोरोनाबाट हङकङमा १२ जनाको ज्यान गएको छ।

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    यो पनि पढ्नुहोस्। कुवेत बाहिरको भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो –...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal