News Portal

  • हङकङमा आज फेरी ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,७१४ पुग्यो

    हिमाली संचार संवाददाता
    ३९० पटक
    २०७७ साउन २,शुक्रवार

    युवा राई, हङकङ । हङकङमा आज शुक्रवार थप ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

    हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले शुक्रवारको न्युज ब्रिफिङमा ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । आजको संक्रमित संगै हङकङमा कोरोना संक्रमितको संख्या १,७१४ पुगेको छ।

    डा. शुक वानले संक्रमितमध्ये ८ जना आयातित र ५० जना स्थानीय संक्रमित रहेको बताइन्। आयातित ८ जना भारत, फिलिपिन्स र पाकिस्तानबाट हालै हङकङ फर्केकाहरुमा संक्रमको लक्षण देखिएको हो । 

    कोरोना संक्रमितहरुमा १,२६४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३७५ जनाको उपचार भइरहेको छ। ८ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको अधिकारीले जनाइएको छ। हाल सम्म नोवेल कोरोनाबाट हङकङमा १० जनाको ज्यान गएको छ।

    प्रतिकृया दिनुहोस्

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा

    काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal