रबिन्द्र बराल -रंगेली नगरपालिका ले १२ औ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको छ ।नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालयका कक्षा ९ देखि १२ सम्मकाका छात्र छात्राहरुकाे खेलकुद प्रतियोगिता सुरु भएको हाे । उद्घाटन खेलका प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंन्डल विशिष्ट अतिथि नगरपालिकाका मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी बडा अध्यक्ष रामचन्द्र मंन्ड विभिन्न बिधालयका शिक्षकहरुकाे समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथिले सिटि वजाएर १५ सय मिटर दाैडकाे उद्घाटन गरेका थिए । प्रतियोगितामा दाैड,कवडि,भलिबल सटफुट हाईजम्प लगायत विभिन्न खेल हुने सम्पुर्ण खेेेल जनता क्याम्पसको खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने भएको छ । ।खेलमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद, सिल्ड र प्रमाणपत्र समेत बितरण गरिने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले बताए ।
खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै
कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...
नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने
काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...
आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...
एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...
कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा
काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...
- नेपाल-भारतको सिमा क्षेत्रमा तस्करद्वारा सशस्त्र प्रहरीका जवानमाथि ढुङ्गा प्रहार
- आज चैत्र-२१ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
- आज चैत्र-२३ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
- आज चैत्र-२६ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
- आज चैत्र-२५ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
- आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
- आज चैत्र-२२ बिहीबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
- आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
- आज चैत्र-२४ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्
- आज बैशाख-५ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्